तीन दिनदेखि धौलागिरिमा विद्युत् सेवा अवरुद्ध
भदौ ३०, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल राजकीय भ्रमणको सिलसिलामा भारततर्फ प्रस्थान गरेकाले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले सम्हाल्ने ग भारतको चार दिने औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी छन् । भाद्र ३० पर्वत । भदौ ३०, नयाँ दिल्ली । लिबियामा अपहरणमा परेका दुई भारतीय शिक्षकको उद्धार भएको भारतीय विदेशमन्त्री सुष्मा स्वराजले बिहीबार बताएका छन् । ती दुई भारतीय नागरिक एक बर्ष भन्दा बढी समयदेखि नै लिबियामा अपहरणमा परेका थिए । भारतीय नागरिक टि ग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमणका लागि बिहिबार दिल्ली प्रस्थान गरेका छन् । प्रधानमन्त्री बिहीबार बिहान साढे ११ बजे नेपाल वायु सेवा निगमको फ्लाइट नम्बर आरएनए २०५ मार्फत भारत प्रस्थान गरेका हुन् । भाद्र ३० पर्वत । उद्योग बाणिज्य संघ पर्वत र पर्वत जेसिज विच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । जेसिज सप्ताह २०१६ को अबसरपारी आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रम अन्तरगत पाँचौ दिनमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको हो ।
तरुण दलको महाधिवेशन मिति फेरी सर्यो
भदौ ३०, काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको चौथो महाधिवेशन मिति पुनः सरे
प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री निधिलाई
प्रधानमन्त्री प्रचण्डलाई भारतीय बिदेशमन्त्रीको स्वागत
पशु सेवा कार्यालयको ४ करोड बराबरको वार्षिक बजेट सार्वजनिक
जिल्ला पशु सेवा कार्यालयको आ.व.०७३।०७४ को बजेट सार्वजनिक भएको छ । कार्यालयले ४ करोड ३४ लाख बराबरको वार्षिक बजेट बाँडफाँड गरेको हो । यो बजेटमा कार्यालयको नियमित खर्च बजेट र केन्द्रिय कार्यक्रमहरु अन्तर्गत प्राप्त भएको बजेट समेटिएको छ ।
बुधवार
अपहरणमा परेका दुई भारतीय शिक्षकको उद्धार
संविधान कार्यान्वयनमा सरकार अग्रसर: मन्त्री जोशी
भदौ ३०, भीमदत्तनगर । जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले सरकार संविधान कार्यान्वयनमा लागि परेको बताए ।
प्रधानमन्त्रीको भ्रमण सफल होस्: नेपाल
भदौ ३०, विराटनगर । नेकपा (एमाले)का नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्रीको भारत भ्रमण सफल र सुखद होस् भन
१ सय २५ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल भारत प्रस्थान
बरु मन्त्री निवासमा पङ्खा नचलोस्…!
प्रकाश सिलवाल/भदौ ३०, काठमाडौं । ‘मेरो निवासको कोठामा एउटा पङ्खा छ, त्यो अहिलेसम्म घुमेको छैन,’ सूचना तथा सञ्चार मन्त्री सुरेन्
लाखेनाच प्रदर्शनको लागि नेवाः समुह चितवनमा
भाद्र ३० पर्वत । नेवार समुदायको लोपोन्मुख लाखे नाच प्रर्वद्धनको लागि नेवाः सांस्कृतिक समाज चितवनमा पुगेको छ ।
चितवनमा यहि भाद्र ३० र ३१ गते हुन गैरहेको पाँचौ राष्ट्रिय लाखेनाच प्रतियोगितामा सहभागी हुनको लागि चेतप्रसाद श्रेष्ठको नेतृत्वमा नेवाः सां
मैत्रीपूर्ण फुटबल प्रतियोगिता
 

