By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
2 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
3 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
3 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
5 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
8 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
5 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
9 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
1 day ago
सुनचाँदीको मूल्य घट्यो
1 day ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: बालदिवस – हात्तिको दाँत
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > पर्बत - PBT > बालदिवस – हात्तिको दाँत
पर्बत - PBTबिशेष खबर

बालदिवस – हात्तिको दाँत

kit
Last updated: September 14, 2016 10:18 am
kit
4 Min Read
Share

महेन्द्र केसी
भाद्र २९ पर्वत । बुधबार देशभर बालदिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । “सम्र्बद्धन बालअधिकारको, कार्यन्वयन संविधानको” भन्ने नाराका साथ बालदिवस मनाइएता पनि पर्वतमा भने खासै प्रभावकारी देखिएन । बालदिवस मनाइरहदा कुश्मा बजारका अधिकांश होटल तथा रेष्टुरेन्टमा बालबालिका बालश्रम गर्न बाध्य थिए । विभिन्न क्लब तथा संस्थाले बालबालिकाको हकहितको लागि विभिन्न कार्यक्रमको आयोजना गरेर आर्थिक जोहो गरेता पनि कहाँ खर्च भयो भन्ने अझै पत्तो छ्रैन । बालदिवसको अबसरमा शिवालयमा स्रोतकेन्द्रमा रहेका १० दृष्टिविहिनलाई नेपाल बाल संगठन र प्याप्सनले संयुक्त रुपमा ३० हजार किचनको व्यवस्थापनको लागि सहयोग गरेको छ । जिल्लामा औपचारीकता पुरा गर्नको लागि एक दिन बालदिवस कार्यक्रमको आयोजना गरी स्थानिय राजनीतिक दल तथा संस्थाले भाषणबाजी गरेर मनाएका छन् । तर सडकपेटी र होटलमा मजदूरको रुपमा काम गरिहेका बालबालिकाको हक अधिकारको लागि कसैले चाँसो दिन सकेको छैन ।

चोकचोकमा अनाथ बालबालिकाहरु घुमिरहेका छन् । उनीहरुको व्यवस्थापनको लागि सरोकारवाला निकायले ध्यान दिन सकेको छैन । यस विषयमा कसैले चाँसो दिन सकेको छैन । जिल्ला प्रहरी कार्यालयमा गत आवमा ४७ जना बालबालिका हराएको निवेदन परे जसमध्ये बालिका २३ र बालक १२ रहेका छन् । प्रहरीले ६ जना बालबालिकालाई खोजतलास गर्यो भने १४ जना विभिन्न व्यक्ति वा संस्थामार्फत सम्पर्कमा आएको जिप्रका पर्वतकी महिला सेल प्रमुख पूर्णिमा थापा बताउँछन् । प्रहरीले एक बालकलाई बालकल्याणमा बुझाएको र बालकल्याण मार्फत बाग्लुङ बालआश्रममा पठाइएको उनको तर्क छ । फेला नपरेका १४ बालबालिकाको अबस्था के छ त्यसको बारेमा सरोकारवाला निकाय मौन जस्तै छ ।

जिल्लामा बालकल्याण समिति पनि नभएको हैन । बालबालिकाको लागि बालकल्याण समितिको कार्यालयनै खडा गरिएको छ । तर कर्मचारीको अभावमा कार्यालयमा ताला लागेको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा हुने उक्त संस्था बेबारिसे अबस्थामा देखिन्छ । बोर्ड राखिएको छ तर कार्यालय बन्द भएका कारण बालबालिकाको हकअधिकारको लागि र गुनासा लिएर आउने बालबालिकाहरु कहाँ जाने भन्ने विषयमा अन्योलमा पर्ने गरेका छन् । बालकल्याण समितिले प्रति राहदानी लिए बापत ५० रुपैयाँका दरले बालबालिकाको हक हितको लागि लिने गरेको छ । जसबाट झण्डै ७ लाख ५० हजारको हाराहारिमा रकम जम्मा भएको छ । तर उक्त रकमबाट अझै पनि एक जना बालबालिकाले राहत पाउन सकेको छैन । जिल्ला बालकल्याण समितिले प्रनाउ गंगा पन्तको पहलमा जिल्लामा बन्न लागेको हिंसा पीडित महिला तथा बालबालिकाको लागि निर्माण हुदै गरेको सुरक्षित घरको लागि एक ख छ्ट्टाएको प्रमुख जिल्ला अधिकारी शम्भु मरासिनीले जानकारी दिए । उनले जिल्लामा बालबल्याण समितिको लागि छ्ट्टै कर्मचारीको व्यवस्था नभएका कारण महिला तथा बालकालिका कार्यालयबाट सेवा दिदै आइरहेको समेत बताए ।

महिला तथा बालबालिका कार्यालयले जिल्लामा हालसम्म कति अपाङगता भएका बालबालिकाले परिचयपत्र पाए भन्ने तथ्याङक नरहेको बताएको छ । कार्यालयकी प्रमुख सत्यदेवि अधिकारीले जिल्लामा अपाङ्गता भएका बालबालिकाले परिचयपत्र लिएता पनि कतिको संख्यामा लिए भन्ने बारेमा एकिन तथ्याङ्क नभएको तर्क गरिन् । उनले जिल्लामा रहेका सडक बालबालिकाको व्यवस्थापनको बारेमा आफुहरुसँग कुनै पनि कार्यक्रम नरहेको बताइन् ।
बालबालिकाको हकहितको लागि बालकल्याण समितिको रकम जम्मा गरेता पनि बालबालिकाको क्षेत्रको लागि प्रयोग नभएको भन्दै चर्कौ विरोध समेत हुदै आएको छ । कतिपयले त राहदानी मार्फत यसरी पैसा उठाएर राख्न नहुने समेत तर्क गर्छन । नेपालको जनगणना २०६८ अनुसार नेपालमा १६ वर्षसम्मका बालबालिकाको संख्या एक करोड पाँच लाख ४६ हजार ८ सय ६३ अर्थात् कुल जनसङ्खख्याको ३९ दशमलव ८ प्रतिशत रहेको छ ।

बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्रा्ष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ । तर बालदिवसले बालबालिकाको हकहितको लागि भन्दा पनि औपचारीकता मात्रै पुरा गरेको देखिन्छ ।

Share This Article
Facebook Email Copy Link Print
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Previous Article बर्तमान सरकारका पाँच मुख्य कार्यभार: पुन
Next Article बिरामीको मृत्युपछि नागरिक अस्पताल दिनभर तनावग्रस्त
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

डिएसपीको द्रव्यमोहले क्रसर व्यवसायी मर्कामा, अदालतको आदेशलाई धोती

57 years ago
काठमाडौँ - KTMबिशेष खबर

नेपाल लगानी सम्मेलन सुरु

57 years ago
पर्बत - PBTसमाज

१३ वर्षिया बालिकालाई करणीको आरोपमा एक युवक पक्राउ

57 years ago
बिशेष खबरभक्तपुर - BKT

भक्तपुरमा आठ वर्ष अघि सञ्चालनमा ल्याइएको मोटरबाटो एकै व्यक्तिले बन्द गरिदिए

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?