Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ भदौ २९ गते, दिउँसो १२:५८ बजे नुवाकोट - NWK, राजनीति

तरुणदल नुवाकोटको सचिबमा गिरी भिड्दै

By kit 6 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

भदौ २९, नुवाकोट । नेपाली कग्रेसको भातृ सगठन नेपाल तरुण दलको ३ बटै क्षेत्रको अबिधेशन सम्पन्न भएसगै आन्तरीक किचलोका बिच बिहीबार जिल्ला अबिधेशन हुने भएको छ ।

पार्टीका पुर्बउपसभापती गोपालमान श्रेष्ठले बट्टारको कबर्डहलमा उद्घाटन गर्नेछन् । बिहीबार हुने अबिधेशनमा अहिलेसम्म सभापतीमा करीब आधा दर्जनको हाराहारीमा उम्मेद्धारको हल्ला चलेपनी के.सि र महत खेमामा गरी ४ दाबेदार देखिएका छन् ।

प्रमुख दाबेदार मध्ये केन्द्रीय सदस्य एब सासद बहादुर सिह लामा निकटका सिहराज लामा, परराष्टमन्त्री एब केन्द्रीय सदस्य डा.प्रकाशशरण महत निकटका राजु कडेल र माधबराज अधिकारी र लामो समय पुर्ब अर्थमन्त्री डा रामशरण महत निकट रहि काम गरेका शंकर प्याकुरेल अन्तीम समयमा आएर के.सी पक्षको  सर्बसम्मत उम्मेद्धार बन्ने पक्कापक्की भएको सा्रेतले जानकारी  जानकारी दिएको छ ।

त्यस्तै सभापतीमा डा.प्रकाशशरण महत पक्षलाइ सघाउने र आफ्नो बलीयो दाबेदार नभएको डा.रामशरण महत पक्षबाट भने सुवन गिरी सर्बसम्मत उम्मेद्धार बन्दै छन्, उनि दुबै महत पक्षको उम्मेद्धार बन्ने निश्चीत छ ।

यसअघि तरुण दल क्षेत्र नं २ को सभापती को दाबेदार भएका अनि डा. रामशरण महत पक्षबाट जिल्ला सचिबको  कोटा शुरक्षीत गर्दे शरण घलेलाइ छोडेका थिए । धेरै समय मिती तोकीदै आन्तरीक किचलो ब्यहोर्दै आएको तरुणदलको नुवाकोट अधिबेशन नजिकीदै जांदा कग्रेस समर्थीत युवाहरुमा यसको प्रभाव बढ्दो छ ।

अन्य भातृसगठन का साथै पार्टीको अबिधेशनमा जस्तै महत र के.सि गरी २ कित्तामा देखिएको कग्रेस तरुणदलको अबिधेशन यसपाली को तरुण दलको अबिधेशनमा भने बहादुरसिह लामा पक्षकोपनि उमेद्धवार मैदानमा उत्रने प्रष्ट छ ।

नुवाकोटका अधिकांस नेताहरुको भनाइलाइ आधार मान्ने हो भने पार्टीका हरेक कार्यक्रममा कृयाशिलता का साथै लोकप्रीय र आम तरुणहरुलाइ समेट्न सक्ने क्षमता र भावना भएका युवा नेतृत्वमा आउनुपर्ने बुझाइ छ ।

अध्यक्षको प्रबल दाबेदारको रुपमा महत खेमाकै  प्रतिश्पर्धी अग्रपंक्तीमा देखिएपनी सचिबमा भने गिरी अग्रपक्तीमा छन् ।  गीरी सबिधान सभा निर्बाचन ६४ र ७० मा पार्टीका उमेद्धवार डा.रामशरण महतलाई बिजयी गराउन सकृयताका लागेका गिरी पार्टीमा  बिगत लामो समय देखि पार्टीका हरेक आन्दोलन र कार्यक्रमहरुमा सकृय सहभागीता जनाउदै गर्दा उनि माथी २०७० साल भदौमा माओबादी आक्रमण भएको थियो ।

आक्रमण मा परी सख्त घाईते भएका उनि २० दिन अस्पताल भर्ना भएका थिए । गीरी यातायात ब्याबसायी समेत हुन उनि माउन्ट एभरेष्ट यातायात ब्याबसायी समितीका उपाध्यक्ष समेत रहेका छन् ।