Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

Author: kit

होष्टल सञ्चालक हत्या प्रकरण: एक जना प्रहरी नियन्त्रणमा

भदौ २२, मोरङ । विराटनगरको उपमहानगरपालिका -१३ तीनटोलियाको सिद्धार्थ मार्गमा अक्सफोर्ड ब्वाइज होष्टल सञ्चालन गर्दैआएका सुनसरी औरावनी -५ का २० वर्षीय विनोद यादवको सोमबार राति विभत्स हत्या भएको छ । 

उक्त मार्गमै रहेको ओमकार श्रेष्ठको घर

बाबा रामदेव कनकी धामका लागि विराटनगरबाट १३ जनाको टोली हिड्यो

भदौ २२, मोरङ । बाबा रामदेव कनकी धामका लागि विराटनगरबाट १३ जनाको टोली हिजो त्यसतर्फ प्रस्थान गरेको छ । 

मारवाडी समुदायको पवित्र तिर्थ स्थलको रुपमा रहेको कनकी धामका लागि हिजो अपरान्ह राजु शर्मा रांगाको संयोजकत्वमा एक टोली त्यसतर्फ गएक

रोल्पाबाट सातवटा स्थानीय तहको सिफारिस

भदौ २२, रोल्पा । रोल्पा स्थानीयतह पुनःसंरचना प्राविधिक सहयोग समिति, रोल्पाले सातवटा स्थानीय तहको पुनःसंरचनाको खाका तयार गरी मङ्गलबार आयोगमा पठाएको छ । जिल्लाका राजनीतिक दलबीच लामो समयसम्म आपसी सहमति हुन नसक्दा आयोगमा पठाउन समय लागेको हो । 

महानिर्देशक नहुँदा काम गर्न समस्या

भदौ २२, काठमाडौँ । वन विभागमा डेढ महिनादेखि महानिर्देशक नहुँदा महत्वपूर्ण काममा समस्या हुने गरेको छ । 

विभागका महानिर्देशक गौरीशङ्कर तिमलाले गत साउन ४ गते अनिवार्य अवकाश लिएपछि डेढ महिनादेखि विभाग महानिर्देशकविहीन बनेको हो । 

कुकुरले टोकेका बिरामीको सङ्ख्यामा वृद्धि

भदौ २२, गौशाला । महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा अहिले कुकुरले टोकेको बिरामीको सङ्ख्यामा अत्यधिक वृद्धि भएको छ । 

जिल्ला अस्पताल जलेश्वरका अनुसार पहिले–पहिले फाटफुटरुपमा कहिलेकाहीँ एक÷दुईवटा कुकुरले टोकेका बिरामी उपचारका लागि आउ

पुस्तकालय छन्, पाठक शुन्य

भदौ २२, पाँचथर । सदरमुकाम फिदिमसहित पाँचथरका विभिन्न स्थानमा सञ्चालित पुस्तकालयमा पाठकको चासो घट्न थालेको छ । 

कुनैबेला खचाखच भीड लाग्ने पाँचथर सदरमुकाम फिदिमको पाँचथर सामुदायिक पुस्तकालयमा पछिल्लो दश वर्षयता घट्न थालेको पाठकको चाप

पहिरो खस्दा मुग्लिन सडक अबरुद्ध

भदौ २२, चितवन । चितवनको कालीखोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक रातिदेखि अवरुद्ध हुन पुगेको छ । आज बिहान करिब साढे १ बजे

नवलपरासीका किसान केराखेतीमा आकर्षित

रबिन्द्र यादव/भदौ २२, नवलपरासी । केराखेतीबाट मनग्य आम्दानी हुनथाले पछि नवलपरासीका कृर्षकहरु केरा खेतीतर्फ व्यवसायिक रुपमा आकर

कालीगण्डकीमा युवतीको शव फेला

भदौ २२, पाल्पा । बाकामलाङ्ग गाविस–६ को साखर्दीखोला र कालीगण्डकी नदीको लितिपिरिङ्ग दोभानमा मङ्गलबार बिहान एक युवतीको शव फेला परेको छ । 

अन्दाजी १६/१७ वर्षीया युवतीको शव खोलाको किनारमा तैरिएर रहेको अवस्थामा फेला परेको हो । बाटो हिँड्न