Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

Author: kit

भाडामा सामूहिक गोलभेँडा खेती सुरु

भदौ २२, पाल्पा । विदेश गएर फर्किएका र विदेशिन लागेका गल्धा गाविस–७ गेझा पाल्पाका चार युवाले सामूहिक रुपमा गोलभेँडा खेती सुरु गर

दसैँअघि नै दरौँदीबाट बिजुली उत्पादन

भदौ २२, गोरखा, २२ भदौ । गोरखाको मुच्चोकमा निर्माणाधीन दरौँदी ‘ए’ जलविद्युत् आयोजनाले आउँदो दसैँ अघिदेखि नै बिजुली उत्पादन गर्ने जनाएको छ । 

कूल ६ दशमलब २ मेगावाट क्षमताको यस आयोजनाको मुच्चोकस्थित दरौँंदी नदीमा चार मिटरको बाँध बाँधी

September 7, 2016 झापा - JP, समाज

सुपारी उत्पादकमा तिवारी

भदौ २२, चारआली । पूर्वका ४ जिल्लामा रहेका सुपारी उत्पादकहरु सङ्गठित भएका छन् ।  

झापाको चारआलीका सोमबार भएको भेलाले निलकण्ठ तिवारीको अध्यक्षतामा ७ सदस्यीय सुपारी उत्पादक केन्द्रीय समिति गठन गरिएको हो । 

भेलामा झापा, इलाम,

September 7, 2016 झापा - JP, समाज

झापाका ८२ प्रतिशत जनता शुद्ध खानेपानीको पहुँचमा

भदौ २२, झापा । झापामा शुद्ध खानेपानीमा ८२ प्रतिशत जनताको पहुँच विस्तार भएको दाबी गरिएको छ । 

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय झापाले आर्थिक वर्ष २०७२/०७३ को अन्त्यसम्ममा झापाको कुल जनसङ्ख्या मध्ये ८२.५० प्रतिशत जनताको शुद्ध पिउने

सिरहामा चट्याङ लागेर आमा–छोराको ज्यान गयो

राम नारायण पंडित/भदौ २२, सिरहा । सिरहामा चट्याङ लागेर आमा–छोराको ज्यान गएको छ । 

जिल्लाको धनगढीमाई २ भवानीपुरमा चट्याङ लागेर आमा–छोराको मृत्यु भएको प्रहरीले  बताएको छ  । मृत्यु हुनेमा ३५ वर्षिय डुमरी सदा र उनकै १२ वर्षिय छ

जागिर लगाई दिने प्रलोभनमा पैसा असुल्ने पक्राउ

भदौ २२, कञ्चनपुर । प्रहरी सहायक निरीक्षक पदमा जागिर लगाई दिने प्रलोभन दिई पैसा असुल्ने एकजना पक्राउ परेका छन् । 

बाजुरा जयबागेश्वरी गाविस– १ पिपलगाँउ घर भई हाल काठमाडाँैं कोटेश्वर टिकाथली डेरा गरी बस्ने २५ वर्षीय हेमन्त भनिने हिक्मत

‘९ वर्षसम्म तीन हजार पटक आफ्नै बुबा र भाईबाट लुटिएकी छु’

९ वर्षसम्म आफ्नो बुवा र भाईबाट एक युवती बलात्कृत भएकी छिन् । अर्को आश्चर्यको कुरा उनको आफ्नै आमाले उनलाई आठ पटक गर्भपतन गराएकी छिन्

दार्चुलामा चार वर्षीया बालिका बलात्कृत

भदौ २२, बैतडी । दार्चुलामा एक चार वर्षीया बालिका बलात्कृत भएकी छन् । 

बलात्कार गरेको आरोपमा धौलाकोट–४ का १८ वर्षीया प्रेमसिंह धामीलाई पक्राउ गरिएको दार्चुला जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदार खनालले राससलाई जानकारी

राम्री युवतीलाई कसरी आकर्षित गर्ने ? यस्ता छन् उपायहरु ! जानी राखौ

तपाईंको तमाम कोशिशका बाबजुद पनि महिला तपाईंसँग आकर्षित हुन्न । आखिरी किन ? यसका लागि तपाईं आफ्नो लुक्स र स्वच्छताप्रति काम गर्नु आवश

उद्योगी ज्ञानचन्द दुगडको निधन

भदौ २२, दाङ । विराटनगरका प्रतिष्ठित उद्योगी ज्ञानचन्द दुगडको आज  निधन भएको छ । 

उद्योग संगठन मोरङमा झन्डै ९ वर्षसम्म अध्यक्षको पद सम्हालेका लोकप्रिय उद्योगी दुगड ७८ वर्ष उमेरका थिए । उनको आज बिहान विराटनगरस्थित निवासमा निधन भएक