कर्णालीमा विशेष स्वायत्तक्षेत्र घोषणाको माग
भदौ २२, काठमाडौँ । कर्णाली जनअधिकार मञ्चले कर्णालीलाई विशेष स्वायत्त क्षेत्र घोषणा गर्न माग गरेको छ ।
मङ्गलबार आयोजित पत्रकारसम्मेलनमा मञ्चका अध्यक्ष प्रकाश रोकायले राज्यको पुनःसंरचनासम्बन्धी खाकामा त्यस क्षेत्रलाई अधिकारविहीन बनाइ




