ललित बोहरा/भदौ १८, डडेल्धुरा । सुदुरपश्चिका बिभीन्न स्थानमा सञ्चालीत गारौ सानीबार सबै स्थानमा सम्पन्न भएको छ ।

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा/भदौ १८, डडेल्धुरा । सुदुरपश्चिका बिभीन्न स्थानमा सञ्चालीत गारौ सानीबार सबै स्थानमा सम्पन्न भएको छ ।

"/>
2026-09-19 05:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

सुदुरपश्चिका सबै स्थानमा गौरा बिसर्जन

ललित बोहरा/भदौ १८, डडेल्धुरा । सुदुरपश्चिका बिभीन्न स्थानमा सञ्चालीत गारौ सानीबार सबै स्थानमा सम्पन्न भएको छ ।

यस्तै डडेल्धुरा सदरमुकाम बागबजार स्थित बागबजारमा सञ्चालित चार दिने राष्ट्रिय गौरा महोत्सव २०७३ सनीबार सम्पन्न भएको छ । महोत्सवमा महिला पुरुष देउडा प्रतियोगिता पनि सञ्चालन गरिएको थियो । 

शनिबार गौरा महोत्सवको अन्तिम दिन बिधिवत रुपमा गौरा बिसर्जन संगै प्रतियोगितामा उत्कृष्ट स्थान ल्याउने महिला पुरुष देउडियालाई सम्मान गर्दै पुरस्कार बितरण समेत गरिएको गौरा महोतत्सव मुल आयोजक समिती संयोजक देबराज भट्टले बताएका छन । 

राधाकृष्ण मन्दिर विकास समितीको आयोजनामा प्रत्येक बर्ष झै मनाइएको गौरा महोत्सवमा डडेल्धुरा लगायत अन्य जिल्लाहरुबाट आएका हजारौ मान्छेहरुले गौरा महोत्सव अवलोकन गर्नुका साथै रमाइलो गरेका छन । गौरा नचाई, बालो खेलाउदै प्रत्येक दिन बसपार्कमा धार्मिक संस्कृति अनुसार गौरा महोत्सव मनाईदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई