भदौ १८, मकवानपुर । मदन बाल क्लव हेटौडा ९ मदनपथको अध्यक्षमा सन्देश गौतम चयन हुनु भएको छ । 

आज भएको भेलाले गौतमको अध्यक्षतामा ७ सदस्य कार्यसमिती चयन गरेको छ । समितिको उपाध्यक्षमा साइमा कुइकेल,सचिवमा दिब्या राउत, सहसचिवमा दिया क्षेत्रि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १८, मकवानपुर । मदन बाल क्लव हेटौडा ९ मदनपथको अध्यक्षमा सन्देश गौतम चयन हुनु भएको छ । 

आज भएको भेलाले गौतमको अध्यक्षतामा ७ सदस्य कार्यसमिती चयन गरेको छ । समितिको उपाध्यक्षमा साइमा कुइकेल,सचिवमा दिब्या राउत, सहसचिवमा दिया क्षेत्रि"/>

2026-09-08 02:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मदन बाल क्लवको अध्यक्षमा सन्देश गौतम चयन

भदौ १८, मकवानपुर । मदन बाल क्लव हेटौडा ९ मदनपथको अध्यक्षमा सन्देश गौतम चयन हुनु भएको छ । 

आज भएको भेलाले गौतमको अध्यक्षतामा ७ सदस्य कार्यसमिती चयन गरेको छ । समितिको उपाध्यक्षमा साइमा कुइकेल,सचिवमा दिब्या राउत, सहसचिवमा दिया क्षेत्रि चयन हुनुभएको छ। त्यस्तै कोषाध्यक्ष ओजस्पी ढकाल , सदस्यमा चर्चिता अधिकारी ,आवेस थापा मगर रहनु भएको छ ।

त्यस्तै भेलाले विधान अनुसार निवर्तमान अध्यक्ष अमित भोलोन सल्लाहाकार तथा  टोला विकास संस्था अध्यक्ष रुद्रमान मोक्तान लाइ संरक्षकमा चयन गरेको छ । त्यस्तै अभिभावन संरक्षकमा कृष्ण सिंह राउत, रेसम वुढाथोकी र, वासुदेव गौतम रहनु भएको छ । 

निवर्तमान अध्यक्ष अमित भोलोनको अध्यक्षतामा भएको कार्यक्रममा ,टोला विकास संस्था अध्यक्ष मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो  । समितीको कार्यकार २ वषको रहने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम