पर्वतमा गाउँमै प्रसुती सेवा लिनेलाई गाविसको हर्लिक्स उपहार
भदौ १३, पर्वत । गाउँमै रहेको स्वास्थ्य चौकीमा प्रसुती सेवा लिनेलाई गाउँ विकास समितिले एक केजी हर्लिक्स दिने नयाँ कार्यक्रम ल्याएको छ ।
बाजुङ गाउँ विकास समितिले गाउँमानै रहेको स्वास्थ्य चौकीमा प्रसुती सेवा लिनेलाई उपहारमा पौष्टिक आह





