Skip to content
Friday, July 17, 2026 Nepali Online Media

लायन्सले गर्यो दुर्लुङकोटमा बृक्षारोपण

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ १३, पर्वत ।  लायन्स क्लब अफ शिवालयले धार्मिक तथा एतिहासिक पर्यटकीय क्षेत्र दुर्लुङकोटमा बृक्षारोपण गरेको छ ।

धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको उक्त क्षेत्रलाई हराबरा बनाउनको लागि बृक्षारोपण गरिएको लायन्स शिवालयका अध्यक्ष विषम कुमार श्रेष्ठले जानकारी दिए । दुर्लुङकोट प्राङगणमा अशोक जातको विरुवा रोपिएको हो ।

उक्त बृक्षारोषण कार्यक्रममा एओजि बशन्त कुमार कर्माचार्य, रिजनरियर पर्सन डा. चुडामणि शर्मा, जोचियर पर्सन कमलनाथ पोख्रेल लायन्स मोदीकालीका अध्यक्ष गोविन्द प्रसाद आचार्य, कुस्मा सिटिका अध्यक्ष चित्रकला भारती शर्मा, दुर्लुङकोट व्यवस्थापन समितिका अध्यक्ष सुक बहादुर गुरुङ, सचिव बालकृष्ण शर्मा लगाएतको सहभागीता रहेको थियो । प्रमुख अतिथि रहेका एओजि बशन्तकुमार कर्माचार्यले लायन्सले जिल्लामा विभिन्न कार्यक्रम गर्दै आएको स्मरण गरे ।

उनले विषम कुमार श्रेष्ठको नेतृत्वको लायन्स शिवालयले सामाजिक सेवामा मात्रै नभई धार्मिक तथा एतिहासिक विषबस्तुको संरक्षण र संबृद्धनमा टेवा पुराएको भन्दै श्रेष्ठ नेतृत्वको कार्यसमितिको कार्यको प्रशंसा समेत गरे ।