भदौ १०, मकवानपुर । चर्चित खेलमा परिणत हुदैँ आइरहेको घैँटो फुटाई प्रतियोगिताको तिन वटै पुरस्कारमा आग्रा युवा क्लवले कब्जा जमाएको  छ । 

विगत  २१ वर्ष देखि उत्तरी थाहा नगरपालिकामा हुदैँ आइरहेको प्रतियोगिता यस बर्ष पनि थाहानगर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १०, मकवानपुर । चर्चित खेलमा परिणत हुदैँ आइरहेको घैँटो फुटाई प्रतियोगिताको तिन वटै पुरस्कारमा आग्रा युवा क्लवले कब्जा जमाएको  छ । 

विगत  २१ वर्ष देखि उत्तरी थाहा नगरपालिकामा हुदैँ आइरहेको प्रतियोगिता यस बर्ष पनि थाहानगर"/>

2026-07-04 08:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

घैटो फुटाई प्रतियोगीताको सबै पुरस्कार आग्राको कब्जामा

2016-08-26

भदौ १०, मकवानपुर । चर्चित खेलमा परिणत हुदैँ आइरहेको घैँटो फुटाई प्रतियोगिताको तिन वटै पुरस्कारमा आग्रा युवा क्लवले कब्जा जमाएको  छ । 

विगत  २१ वर्ष देखि उत्तरी थाहा नगरपालिकामा हुदैँ आइरहेको प्रतियोगिता यस बर्ष पनि थाहानगरको  शिखरकोट वजारमा भयोको थियो । २५ फिट ,२०  फिट र १८ फिड उचाईमा रहेको घैँटो फुटाउदै आग्रा युवा क्लवले उपाधि उचालेको हो । 

आग्राले जे.एफ सुनचादि पसल सिखरपुरका प्रोपाईटार दमिन दियाली बाट प्रमपुरस्कार स्वरुप ५ हजार, राप्रपा नेपाल थाहा नगर कमिटि अध्यक्ष हरेराम कार्कि बाट द्धितिय पुरस्कार स्वरुप ३५ सय र तृतिय पुरस्कार स्वरुप नदिप लघुवित्त थाहानगरका प्रमुख कृष्ण दाहालको प्रायोजनमा २५ सय प्राप्त गरेको छ ।  

प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमी पर्वको भोलि पल्ट विगत २०५२ साल देखि यस प्रतियोगिता हुँदै आइरहेको छ ।  शिखरकोट वजार व्यवस्थापन समितिले गर्दै आइरहेको प्रतियोगितो यस वर्ष देखि शिखर क्वल शिखरकोटले गरेको शिखरकोट वजार व्यवस्थापन समितिका अध्यक्ष अनित केसिले जानकारी दिनु भयो । 

आजको कार्यक्रममा हजारौँ दर्शकको उपस्थिति रहेको थियो । कार्यक्रममा यस वर्ष देखि थाहा कला केन्द्र मकवानपुरको सम्मन्वयमा सांस्कृतिक कार्यक्रमको समेत आयोजना भएको थियो । सांस्कृतिक कार्यक्रममा मकवापुर आईडल भएका दिपराज केसि,द्धितिय स्थान हाँसिल गर्नु भएका दिपक कालिराज लगायतले आफ्ने प्रस्तुति राखेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै