कमल बेल्बासे/भदौ १०, कपिलवस्तु । कपिलवस्तुमा आज दिउंसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छभने अर्का १ जना गम्भीर घाइते भएका छन् । 

कृष्णनगरबाट चन्द्रौटा तर्फ आइरहेको लु ५ प ४१९० नम्वरको मोटरसाइकलाई शिवराज नगरपालीका स्थीत गड"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल बेल्बासे/भदौ १०, कपिलवस्तु । कपिलवस्तुमा आज दिउंसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छभने अर्का १ जना गम्भीर घाइते भएका छन् । 

कृष्णनगरबाट चन्द्रौटा तर्फ आइरहेको लु ५ प ४१९० नम्वरको मोटरसाइकलाई शिवराज नगरपालीका स्थीत गड"/>

2026-09-16 10:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा बसको ठक्करबाट एकको मृत्यु , १ जना गम्भीर घाइते

कमल बेल्बासे/भदौ १०, कपिलवस्तु । कपिलवस्तुमा आज दिउंसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छभने अर्का १ जना गम्भीर घाइते भएका छन् । 

कृष्णनगरबाट चन्द्रौटा तर्फ आइरहेको लु ५ प ४१९० नम्वरको मोटरसाइकलाई शिवराज नगरपालीका स्थीत गड्गौढामा चन्द्रौटाबाट कृष्णनगर जांदै गरेको लु १ ख ४६६८ नम्वरको बसले  ठक्कर दिंदा अर्घाखांची जलुके ६ सातमारका ४५ बर्षिय  मोटरसाइकल चालक चेतनारायण श्रेण्ठको घटनास्लमै मृत्यु भएको छ । 

सोही मोटरसाइकमै रहेका अर्घाखांची जलुके ६ लांपेकी ५५ बर्षिय हरिकला थापा गम्भीर घाइते भएकी छन् । उनको अवस्था समेत गम्भीर रहेकाले स्थानीय अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागी बुटवल तर्फ पठाइएको छ ।  ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु