गणेश शिर्पाली/साउन २०, रुकुम । रुकुम चौखावाङको वडा नम्वर १ र २ मा हावाहुरीले मकैवालीमा क्षेति पु¥याएपछि किसानहरु चिन्तामा परेका छन । हिजो दिउँसो आएको हावाहरुरीले मकैवालीमा क्षेति पु¥याएको हो । 

भर्खर धानचौँर गरेर घोडा लाग्न लागेको म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गणेश शिर्पाली/साउन २०, रुकुम । रुकुम चौखावाङको वडा नम्वर १ र २ मा हावाहुरीले मकैवालीमा क्षेति पु¥याएपछि किसानहरु चिन्तामा परेका छन । हिजो दिउँसो आएको हावाहरुरीले मकैवालीमा क्षेति पु¥याएको हो । 

भर्खर धानचौँर गरेर घोडा लाग्न लागेको म"/>

2026-06-24 05:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

चौखावाङमा मकैवालीमा हावा हुरीले क्षेति

2016-08-04

गणेश शिर्पाली/साउन २०, रुकुम । रुकुम चौखावाङको वडा नम्वर १ र २ मा हावाहुरीले मकैवालीमा क्षेति पु¥याएपछि किसानहरु चिन्तामा परेका छन । हिजो दिउँसो आएको हावाहरुरीले मकैवालीमा क्षेति पु¥याएको हो । 

भर्खर धानचौँर गरेर घोडा लाग्न लागेको मकैमा क्षेति पुगेपछि भोकमरी पनसक्ने भन्दै किसानहरु चिन्तिन भएको त्यहावाट जितेन्द्र ओलीले दुःखेसो गर्नुभयो । 

चौखवाङका कुनाशिमल, चिउरावोट, स्वाँरा, वल्चौर लगाएतका ठाउँमा लगाईएको मकैवाली हावाले नष्ट गरेको हो । परम्परागत खेति प्रणाली र विउँका कारण हावा लागेपछि मकै ढल्ने समस्या पर्ने गरेको छ । 

अवका वर्षहरुमा उन्नत जातको विउँको व्यवस्था गरिदिन किसानहरुले सरोकारवालाहरुलाई आग्रह गरेका छन । अलि होचो जातको मकैको विउँ प्रयोग गर्न सके हावावाट क्षेति कम हुनसक्ने उनिहरुको अनुमान  छ ।

यस्तै स्यालापाखाका वडा नम्वर २, ५ र ६ मा पनि आज दिउँसो आएको हावाहुरीले मकैवालिमा क्षेति पु¥याएको छ । 

स्यालापाखाका लम्फाकोट, झिमखोला, भुरुङगा लगाएतका ठाउँको मकैवालिमा क्षेति पु¥याएको स्थानिय शिक्षक कृष्णवहादुर नाथले जानकारी दिनुभयो । 

उता खोलागाउँको वडा नम्वर ३ नेप्टेकाँडा तल्लोवस्तिमा आज दिउँसो आएको हावाहुरी क्षेति पु¥याएको छ । धानचौर गर्दैगरेको मकैवालिमा क्षेति पुगेको स्थानिय लोकेन्द्र विकले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे