गोरुकाटेको आरोपमा फोरमका नेता पक्राउ
अजयकुमार साह/साउन २२, उदयपुर । संघीय समाजवादी फोरमका एक नेता आज गोरु काटेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा संघीय समाजवादी फोरमका बेल्टार बसाहा नगरपालिकाका उपाध्यक्ष मनकुमार राई रहेका छन । आफ्नै घरमा नजिकै गोर



