गणेश शिर्पाली/साउन २०, रुकुम । जनयुद्धको उद्गम थलो रुकुमबाट समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत संसदमा प्रतिनिधित्व गर्ने दल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गणेश शिर्पाली/साउन २०, रुकुम । जनयुद्धको उद्गम थलो रुकुमबाट समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत संसदमा प्रतिनिधित्व गर्ने दल"/>
2026-06-25 02:47 AM
पश्चिमी रुकुम - RKM

दलजित सिर्पाली युवा तथा खेलकुद मन्त्रि

2016-08-04

गणेश शिर्पाली/साउन २०, रुकुम । जनयुद्धको उद्गम थलो रुकुमबाट समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत संसदमा प्रतिनिधित्व गर्ने दलजित सिर्पालीले वर्तमान सरकारमा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । 

२०२६ असोज २७ गते रुकुमको महत ५ मा जन्मिएका सिर्पाली बुबा गणेश र सुकैदेवीका छोरा हुनुहुन्छ । सिर्पाली पाँच छोरी छन । प्रमाणपत्र तहसम्म अध्ययन गरेका सिर्पाली २०४२ सालदेखि नै माओवादीमा संलग्न हुनुभएको थियो । 

उहाँले १० वर्ष भूमिगत जीवन बिताउनुभएको थियो । युद्धकालमा उहाँलाई  हिरासतमा राखी यातना दिइएको संसद सचिवालयमा उहाँले बुझाएको रेकर्डमा उल्लेख छ । 

केही समय शिक्षणसमेत गरेका उहाँ माओवादीको जनमुक्ति सेनाको डिभिजन सहकमाण्डर हुनुहुन्थ्यो । २०४२ सालमा अनेरास्ववियुको सदस्य भएका उहाँ २०४७ मा नेकपा एकता केन्द्रको पार्टी सदस्य हुनुभयो । 

उहाँ माओवादी निकट नेपाल राष्ट्रिय दलित मुक्तिमोर्चाको केन्द्रीय अध्यक्ष पनि हुनुहुन्छ । माओवादीको अखिल नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य सिर्पाली पीएलए स्पोर्टस क्लबमा सदस्य सचिव हुनुहुन्थ्यो । जनयुद्धका कुशल कमाण्डर मानिने दलजित सिर्पालीका विभिन्न पत्रपत्रिकामा लेखहरु पनि प्रकाशित छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक