विश्वमै पहिलो पटक मानव शरीरमा सुँगुरको मुटु प्रत्यारोपण
पुस २७, काठमाडौँ | आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गर्ने विश्वका पहिलो व्यक्ति एक अमेरिकी पुरुष भएका छन् । अमेरिकी ५७ बर्षिय नागरिक डेभिड बेनेटको शरीरमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको हो ।
बाल्टिमोरमा गरिएको सात घण्टा लामो प्रयोगात्मक प्रक्रियाको तीन दि

