पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>पुस २५, काठमाडौँ |</b> कारोबारको साताको पहिलो दिन आइतबार आज सुनचाँदीको भाउ स्थिर रहेको छ। शुक्रबार प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि सोही मुल्यमा कारोबार भएको हो।<br></p><p>नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज चाँदी प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।</p>

