अमेरिकामा गुमाए ४५ लाखले रोजगार !
पुस २२, काठमाडौँ | गत वर्ष नोभेम्बरमा अमेरिकामा ४५ लाखभन्दा बढी मानिसले आफ्नो जागिर गुमाएका थिए । यो अक्टोबरमा जागिर छोड्ने ४२ लाखभन्दा बढी हो । श्रम विभागको तथ्याङ्क अनुसार अमेरिकीहरूले काम छाड्नेको संख्या विगत दुई दशकमा देशको रोजगारी रेकर्डमा सबैभन्दा धेरै हो । मानिसहरूले राम्रो अवसरको फ

