Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Author: kit

मतदानकाे समय थप, अहिलेसम्म १ हजार मत खस्याे

पुस ८, काठमाडौँ | नेपाली कांग्रेसको प्रथम प्रदेश अधिवेशनअन्तर्गत प्रदेश २ मा नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ।

आज बिहान १० बजेदेखि सुरु भएको मतदानमा अहिलेसम्म एक हजारभन्दा बढी मत खसेको निमित्त निर्वाचन अधिकृत विनय सिंहले जानकारी दिए।

उनका अनुसार मतदानका लागि दुई–दुई

५ महिनामा एक खर्बभन्दा बढीको निर्यात

पुस ८, काठमाडौँ | चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालको निर्यात व्यापार एक सय प्रतिशतभन्दा धेरैले बढेको छ।

भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि मङ्सिरसम्म पाँच महिनाकाे अवधिमा नेपालले एक खर्ब दुई अर्ब रुपैयाँको सामान निर्यात गरेको छ। यो गएको वर्षको पाँच महिनाको तुलनामा

‘एमसीसीमा जबरजस्ती गरिए अफ्ठ्यारो अवस्था आउन सक्छ’

पुस ८, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीकै कारण पाँच दलीय गठबन्धन नटुट्ने बताएका छन्। न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा प्रचण्डले एमसीसी पारित गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले अनावश्यक दबाब नदिने पनि बताए। उनले एमसीसीको विषय प्रधानमन्त्री

‘प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग दर्ता हुन्छ!’

पुस ८, काठमाडौँ | नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग लाग्न सक्ने संकेत गरेका छन्। बिहीबार सर्वोच्च अदालतमा बार एसोसिएसनको नियमित विरोधको कार्यक्रम सकिएपछि संक्षिप्त प्रतिक्रिया दिँदै श्रेष्ठले प्रधानन्यायाधीश जबराको बर्हिगमनका ल

एमाले अध्यक्ष ओलीलाई १५१ किलोको माला

पुस ८, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पर्सामा १ सय ५१ किलोको माला लगाइएको छ ।

नेकपा एमालेको जिल्ला समिति पर्साले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पार्टी कार्यकर्ताहरुले उनलाई १ सय ५१ किलोको माला लगाइदिएका हुन् ।

जगरनाथपुर गाउँपालिकामा राखिएको पार्ट

केन्द्रीय सदस्य खस आर्यतर्फको मतगणना : ३५७१ गणना हुँदा कसकाे कति ?

पुस ८, काठमाडौँ | नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यतर्फ खस आर्यको मतगणना जारी छ। ७ जनाका लागि भएको निर्वाचनमा अहिलेसम्म ३५ सय ७१ मत गणना भइसकेकाे कांग्रेस निर्वाचन समितिले जनाएकाे छ।

पार्टीकाे केन्द्रीय कार्यलय सानेपामा जारी मतगणनामा ३५ सय ७१ मत गणना हुँदा

अदालतभित्र विस्फाेट : २ जनाकाे मृत्यु, ४ जना घाइते !

एक अदालतकाे दाेस्राे तलाकाे वासरुममा बिहीबार दिउँसो बिस्फोट भएको छ। भारतीय राज्य पञ्जाबको लुधियानास्थित अदालतमा भएकाे बिस्फोटमा परी २ जनाको मृत्यु भएको र चार जना घाइते भएको इन्डिया टुडेले जनाएको छ।

बिस्फोटलगत्तै प्रहरी र अग्नि नियन्त्रक अदालतमा पुगेका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भिड

बेलायतमा कोरोना कहर : थपिए हालसम्मकै बढी संक्रमित

एजेन्सी | बेलायतमा एकै दिन अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित थपिएका छन्। बेलायतका अधिकारीहरुले दिएको जानकारीअनुसार बुधबार मात्र १ लाख ६ हजारजना भन्दा बढी संक्रमित भेटिएका हुन्। यसअघि एकै दिनमा ९६ हजार संक्रमित भेटिएका थिए। यो बेलायतमा हालसम्म एकदिनमा भेटिएको उच्च संख्या हो।

बेलाय

स्वास्थ्य राम्रै रहे अर्को पटक पनि राष्ट्रपतिमा उठ्छु : राष्ट्रपति बाइडेन

एजेन्सी | अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूलाई स्वास्थ्यले साथ दिए अब हुने अर्को राष्ट्रपतिको निर्वाचनमा पनि आफू लड्ने बताएका छन्। अमेरिकामा हरेक चार वर्षमा हुने राष्ट्रपतीय निर्वाचन आगामी सन् २०२४ मा हुनेछ। सो समयसम्ममा आफ्नो स्वास्थ्य अवस्था ठीक रहेका खण्डमा आफू पुनः राष्ट्रपतिमा उठ्ने

काँग्रेसले बोलायो पुस १० मा नवनिर्वाचित केन्द्रीय समितिको बैठक

पुस ८, काठमाडौँ | पाली काँग्रेसको १४ औं महाधिवेशनबाट चुनिएको केन्द्रीय समितिको बैठक यही पुस १० गते बस्ने भएको छ। काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पुस १० गते केन्द्रीय समितिको बैठक बस्ने जानकारी दिएका हुन्।

आज सबै केन्द्रीय सदस्यहरूको मतपरिणाम आइसक्ने र

एमालेले बनायो सात सदस्यीय कार्यदल

पुस ८, काठमाडौँ | नेकपा (एमाले)को जनसंगठन समन्वय संयन्त्रको पहिलो बैठकले जनसंगठनहरू प्रभावकारी बनाउनका लागि अध्ययन गर्न एउटा कार्यदल बनाउने निर्णय गरेको छ। तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा भएको संयन्त्रको पहिलो बैठकले संयन्त्रका संयोजक भानुभक्त ढकालको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठ

कांग्रेस निर्वाचनको अन्तिम परिणाम आज

पुस ८, काठमाडौँ | कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत बिहीबार आज सबै पदको मतगणना सम्पन्न हुँदैछ। केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले बिहीबार खसआर्य र आदिवासी जनजातितर्फको मतगणना सम्पन्न भएसँगै सबै पदको मतगणना सम्पन्न हुने जानकारी दिए ।

कांग्रेसले २४ मंसिरमा उद्घ