Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

Author: kit

शिक्षक सेवा आयाेगको विज्ञापन खारेज गर्न माग

 पुस ८, काठमाडौँ | नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले शिक्षक सेवा आयोगले प्रकाशन गरेको विज्ञापन खारेज गर्न माग गरेका छन् । शिक्षक सेवा आयोगले निम्न माध्यमिक शिक्षकका लागि खुलाइएको विज्ञानपन अस्वाभाविक, अदूरदर्शी, अवैज्ञानिक एवं पक्षपातपूर्ण रहेको दाबी गर्दै नेता साहले त

रोकिएन बालुवा चोरी निकासी

पुस ८, काठमाडौँ |  जिल्लाका विभिन्न भागमा  अवैधरूपमा बालुवा चोरी निकासीका घटना बढेका छन् । कालीगण्डकी नदीको रिडीबाट रामपुर क्षेत्रमा सबैभन्दा बढी मात्रामा बालुवा चोरी निकासी हुँदै आएको स्थानीय बासिन्दाको गुनासो थियो ।राम्दी क्षेत्रबाट समेत दैनिकजसो बालुवा निकालेर जिल्लामै  र

दलिततर्फ केन्द्रीय सदस्यमा ९ मध्ये ८ देउवा समूहका विजयी

पुस ८, काठमाडौँ | नेपाली कांग्रेसमा समावेशी अन्तर्गत दलिततर्फ केन्द्रीय सदस्यको मतगणना सकिएको छ । बुधबार राति सम्पन्न मतगणना अनुसार दलिततर्फ खुलामा पाँच र महिलामा चार जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मत भने अझै सार्वजनिक गरेको छैन ।

<

सरकारले रोक्यो स्थानीय तहमा कर्मचारी सरुवा

पुस ८, काठमाडौँ | सरकारले स्थानीय तहमा कार्यरत कर्मचारीको सरुवा स्थगित गरेको छ। बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्को व्यवस्था नभएसम्मको लागि स्थानीय तहका कर्मचारीहरुको सरुवा स्थगित गरेको हो।

केही दिनअघि मात्रै मन्त्रालयले दुई सय ३२ जना कर्मचारीको अन्तर सरुवा

पाकिस्तानमा कार र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु !

पुस ८, काठमाडौँ | पाकिस्तानको उत्तरपश्चिमी भागमा भएको सडक दुर्घटनामा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार  जानकारी दिएका छन् ।

कार र ट्रक एक आपसमा ठोक्किँदा कारमा सवार तीन जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।

उद्धारकर्

कांग्रेस प्रदेश २ को नेतृत्व चयन गर्न शुरु भयो मतदान

पुस ८, काठमाडौँ | नेपाली कांग्रेस प्रदेश नम्बर २ को नेतृत्वका चयनका लागि मतदान शुरु भएको छ। बुधबार नै मतदान हुने कार्यतालिका रहे पनि मतपत्र छपाईमा ढिलाइ भएकोले आज मतदान सुरु गरिएको हो। जनकपुरधामस्थित गोपाल धर्मशालामा मतदान शुरु भएको निर्वाचन समितिले जनाएको छ।

सहमतिमा नेतृत्व टुंग

राजनीतिक दलको उम्मेदवार बने कारबाही गर्ने त्रिविको चेतावनी

पुस ८, काठमाडौँ | त्रिभुवन विश्वविद्यालयले पदाधिकारी, प्राध्यापक, शिक्षक र कर्मचारीलाई राजनीतिक दलको उम्मेदवार तथा प्रतिनिधि नबन्न चेतावनी दिएको छ। त्रिभुवन विश्वविद्यालय र अन्य विद्यालयका पदाधिकारी, प्राध्यापक, शिक्षक र कर्मचारी पनि राजनीतिक दलको चुनावमा होमिएपछि त्रिविले सार्वजनिक सूचना

पश्चिमी वायुको प्रभाव बढ्दो, हिमपातको सम्भावना

पुस ८, काठमाडौँ | पश्चिमी वायुको प्रभावले आज देशका पहाडी भूभागमा आंशिक बदली रही प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली रही

रञ्जु दर्शनाले गरिन् विवेकशील साझा परित्याग

पुस ८, काठमाडौँ | विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टी परित्याग गरेकी छन्। रञ्जुले बिहीबार वक्तव्य जारी गरेर पार्टीमा लिएको जिम्मेवारीका साथै साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझाबाट अलग भएको घोषणा गरेकी हुन्।

अब एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीति

चीनमा कोरोना संक्रमणको उच्च जोखिम, सियानमा कडा लकडाउन घोषणा

काठमाडौँ | कोरोना संक्रमण बढ्दै गएपछि चीनको सियान सहरमा लकडाउन गरिएको छ। १ करोड ३० लाख जनसंख्या भएको यो सहरमा मानिसहरुलाई घरमै बस्न भनिएको छ। डिसेम्बर ९ यता साङ्सी प्रान्तको सियानमा १४३ जनामा ​​कोरोना संक्रमण देखिएको छ।

बुधबार सहरमा लगाइएको नयाँ प्रतिबन्ध अनुसार प्रत्येक दुई दिनम

मलेसियामा ९ नेपालीसहित ३१ विदेशी पक्राउ, लुटपाटमा संलग्न भएको आरोप !

पुस ८, काठमाडौँ | मलेसियामा बाढीको आपतकालीन अवस्थामा लुटपाटमा संलग्न भएको आरोपमा ९ नेपालीसहित ३१ विदेशी नागरिक पक्राउ परेका छन् । मलेसियामा यसै हप्ता आएको बाढीले त्यहाँको धेरै भाग डुवानमा परेको थियोे । त्यसै बेला स्थशाहआलमको तमनश्री मुडामा रहेको सुपरमार्केट तोडफोड भएको थियोे । त्यसमा संलग्

पसलेलाई अंकल भनेपछि युवतीमाथि निर्घात कुटपिट

एजेन्सी | भारतस्थित उत्तराखण्डको उधम सिंह नगरको कोतवालीमा यस्तो घटना सार्वजनिक भएको छ, जहाँ अंकल भनेर सम्बोधन गरेकै कारण एक पसलेले युवतीमाथि निर्घात कुटपिट गरेका छन्।

कुटपिटबाट गम्भीर घाइते युवतीलाई अस्पतालमा भर्ना गरिएको छ भने उनको अवस्था चिन्ताजनक रहेको अस्पतालले जना