Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

Author: kit

कांग्रेस केन्द्रीय सदस्यकाे मतगणना जारी : आदिवासी जनजातितर्फ कसको मत कति ?

पुस ७, काठमाडौँ | नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि आदिवासी जनजातितर्फ खुला नौ सिटका लागि भएको निर्वाचनको मतगणना जारी छ ।

एक हजार मत गणना हुँदा चिनकाजी श्रेष्ठ ५०१ मतसहित सबैभन्दा अगाडि छन् । त्यसैगरी क्रमैसँग उमेश श्रेष्ठले ४६७, टेकबहादुर गुरुङले ४४४, बहादुरसिंह लामाले ४३

बालुवाटार जग्गा प्रकरण : मुख्य आरोपी सुवेदी पक्राउ !

पुस ७, काठमाडौँ | बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको घटनाका मुख्य आरोपित रामकुमार सुवेदी र उनकी पत्नी माधवी पक्राउ परेका छन् । मंगलबार राति स्वयम्भूबाट उनीहरु पक्राउ परेका हुन्।

पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्

नेपाल बाट भूटान निर्यात हुँदै किबीका बिरुवा

पुस ७, काठमाडौँ | पूर्वी नाका काँकडभिट्टाबाट किबीको बिरुवा भूटान निर्यात हुन थालेको छ । इलाममा उत्पादित किबीको बिरुवा भूटान निर्यात गरिएको हो । 

भूटानले किबीखेतीमा किसानलाई प्रोत्साहन गरेपछि यसको बिरुवाको माग भएको झापास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका प्रमुख देविन्द्र साह

माओवादी केन्द्रद्वारा राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक

पुस ७, काठमाडौँ | नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक गरेको छ। पुस ११ देखि १३ गतेसम्म हुने पार्टीको राष्ट्रिय सम्मेलनको लोगो आज सार्वजनिक गरिएको हो।

सम्मेलनमा वैचारिक र राजनीतिक बहस हुने प्रवक्ता कृष्णबहादुर महराले बताए। अध्यक्ष प्रचण्डले सम्मेलनको डकुमेन्ट

नेपाल प्रहरी र प्रदेश प्रहरी सम्बन्धी अध्यादेश स्वीकृत

पुस ७, काठमाडौँ | प्रमुख प्रतिपक्षी दल एमालेले आज पनि संसद बैठकमा अवराेध गरेकाे छ। संसदमा एमालेकाे नाराबाजी भइरहँदा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपेरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८ लाई स्वीकृत भएकाे छ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सञ्चारमन्त्री ज

लोकसेवाले खुलायो २७३ कर्मचारीका लागि विज्ञापन

पुस ७, काठमाडौँ | प्रदेश-१ लोकसेवा आयोगले पहिलो पटक अप्राविधिक कर्मचारीको विज्ञापन खुलाएको छ। स्थानीय तहमा पदपूर्तिका लागि सहायक चौथो र पाँचौं तहका लागि विज्ञापन खुला गरेको हो। पुस ५ गते प्रकाशित गरेको विज्ञापनमा जम्मा २७३ कर्मचारी माग गरिएको छ।

आयोगले सहायक पाँचौं तहका लागि खुला

न्याय सेवा आयोगको बैठक स्थगित

पुस ७, काठमाडौँ | प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बोलाएको न्याय सेवा आयोगको बैठक स्थगित भएको छ।

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी उपत्यका बाहिर हरको कारण बैठक स्थगित भएको न्याय परिषद सचिवालयका प्रवक्ता मानबहादुर कार्कीले बुधबार विज्ञप्तिमार्फत् जानकारी गराएका हुन्।<

‘महाकाली–मेची राष्ट्रिय एकता यात्रा’गर्ने विवेकशील साझाको तयारी

पुस ७, काठमाडौँ | यही पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा विवेकशील साझा पार्टीले ‘महाकाली-मेची राष्ट्रिय एकता यात्रा’ शुरु गर्ने भएको छ। कञ्चनपुरबाट यही पुस २७ गते सुरु हुने यात्रा शहीद दिवसको दिन माघ १६ गते झापामा पुगेर अन्त्य गरिने पार्टीका प्रवक्ता शरदराज पाठकले जा

संसदमा मुक्का हानाहान !

काठमाडौँ | विद्युतीय कारोबारमाथि कर लगाउनेसम्बन्धी प्रस्तावबारे छलफल हुने क्रममा घानाको संसद्‌भित्र कुटाकुट भएको छ । हप्तौंदेखि सांसद विभाजित बनाएको विद्युतीय कारोबारमाथि कर लगाउने प्रस्तावबारे सोमबार समेत छलफल भएको र सोही क्रममा सांसदहरूले एक-अर्कालाई मुक्का हानाहान गरेको द गार्जियनले जना

कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

पुस ७, काठमाडौँ | प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ। नयाँ बानेश्वरस्थित संसद भवनमा सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बैठक सुरु भएको हो।

प्रतिनिधि सभाको दशौं अधिवेशनको पहिलो दिन मंसिर २८ र दोस्रो दिन पुस ६ गते कार्य व्यवस्था परामर्श समितिको बै

५८ लाखमा आफैंलाई बिक्री गर्न खाेजेपछि…

एजेन्सी | एक २६ वर्षीय नाइजेरियाली केटोले आफूलाई नै बिक्री गर्न खोज्दा पक्राउ परेका छन्।  जीवन जिउनका लागि पैसा चाहिन्छ तर पैसाका लागि आफूलाई नै बिक्री गर्ने कसरतमा जुटेका ती युवा अन्ततः पक्राउ परेका हुन्।

हिस्बाहमने रुपमा चिनिएको इस्लामिक प्रहरीले आफूलाई २ करोड नाइजेरियाली

जेड खानीमा भीषण पहिरो : १ सय २० जनाको मृत्यु , ७० जना बेपत्ता !

एजेन्सी | जेड खानीको पहिरोमा परि १ सय २० जनाको मृत्यु , ७० जना बेपत्ता भएका छन्  ! एक जेड माइनिङ खानी ( मूल्यवान् पत्थरको खानी) मा भीषण पहिरो गएको छ । उत्तरी म्यानमारमा गएकाे साे पहिराेमा परी कम्तीमा १ सय २० जनाको मृत्यु र  ७० जना गायब भएका छन् ।​

कचिन राज्यको हपाकान्त