Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

Author: kit

माओवादी केन्द्र प्रदेश १ अध्यक्षमा नेम्वाङ विजयी

पुस ८, काठमाडौँ | नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्बाङ (मिक्सो) विजयी भएका छन्।

बुधबार विराटनगरमा सम्पन्न निर्वाचनमा अध्यक्ष पदका लागि मिक्सोले १६९ मत हासिल गरी विजयी भए। उनका प्रतिस्पर्धी मुक्साहाङ मेन्याङ्बो ६४ मतमा सीमित भए। तीनजना उपाध्यक्षमा दे

सर्वदलीय बैठकमा एमसीसी रोक्ने प्रचण्डको अडान

पुस ८, काठमाडौँ | सत्तारुढ गठबन्धनको एक घटक नेकपा माओवादी केन्द्रले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई राष्ट्रिय सम्मेलन अगाडि संसद बैठकमा पेश नगर्न आग्रह गरेका छन् ।

सत्तारुढ गठबन्धनको बैठक जारी रहेको बखतमा अध्यक्ष प्रचण्डले ११–१३ मंसिरमा हुने राष्ट्रिय सम्मे

प्राध्यापक कुट‍्ने विद्यार्थीलाई कारबाहीको माग गर्दै अनेरास्ववियू क्रान्तिकारीले निकाल्यो विज्ञप्ति

पुस ७, काठमाडौँ | काठमाडौँको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) मा परीक्षा हलभित्रै मंगलबार आपराधिक घटना भयो- गार्ड बसेका शिक्षकमाथि एक विद्यार्थी ले आक्रमण गरे | घटनामा संग्लग्न दोषीलाई कारबाहीको दायरामा ल्याउनु पर्ने माग गर्दै सयुक्त शिक्षक संगठनले पठनपाठन नगर्न मंगलबार

कांग्रेसकाे अधिवेशनस्थल तनावग्रस्त : दुई पक्षबीच कुटाकुट

पुस ७, काठमाडौँ | राति निर्वाचन गर्न नहुने भन्दै कांग्रेस नेता विमलेन्द्र निधि पक्षधर नेता तथा कार्यकर्ताले नाराबाजी गर्न थालेपछि प्रदेश २ मा आज सुरु भएको अधिवेशन स्थल तनावग्रस्त बन्न पुगेको छ।

प्रदेश २ को अधिवेशनमा सभापति शेरबहादुर देउवा र विमलेन्द्र निधि तथा शेखर कोइरालाको अर्क

नेपालमा थप एकजनामा ओमिक्रोन संक्रमण पुष्टि

पुस ७, काठमाडौँ | नेपालमा थप एकजनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जिन सिक्वेन्सिङ गर्दा ९८ वर्षका एक वृद्धमा ओमिक्रोन संक्रमण पुष्टि भएको हो। उनकाे कन्ट्रयाक्ट ट्रेसिङबाट नमुना संकलन गरिएकाे मन्त्रालयले जना

एमालेले देशलाई अराजकतातर्फ लैजान खोज्यो : खनाल

पुस ७, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले एमालेले संसदमा गरिरहेको अवरोधलाई ‘मूर्खतापूर्ण बल प्रयोग’ को संज्ञा दिएका छन्। बुधवार संसद बैठकपछि संक्षिप्त प्रतिक्रिया दिँदै नेता खनालले संसदलाई बन्धक बनाएर एमालेले राष्ट्रलाई अराजकतातर्फ लैजान खोजेको आरोप लगाए।

‘संसद

एमालेलाई दण्डित गर्न मात्र बाँकी छ, ‘डा. भट्टराई’

पुस ७, काठमाडौँ | सत्तारुढ जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद अवरुद्ध पारिरहेको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई सजायँ दिनमात्र बाँकी रहेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा अध्यक्ष भट्टराईले सञ्चार

लिङ्देन र खरेलबीच भेटवार्ता

पुस ७, काठमाडौँ | राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेलबीच भेटवार्ता भएको छ। अध्यक्ष निर्वाचित भएपछि जिल्ला पुगेका लिङ्देनसँग झापामै रहेका खरेलले भेट गरेका हुन्।

भेटमा राष्ट्रियसभा निर्वाचनमा दुई पार्टीको गठबन्धनबारे पनि छलफल भएको बताइएको

२० युट्युब च्यानलमाथि प्रतिबन्ध !

काठमाडौँ | भारतमा भारतविरोधी सामग्री उत्पादन गर्ने विभिन्न युट्युब च्यानल र वेवसाइटामथि केन्द्र सरकारले प्रतिबन्ध लगाएको छ। भारत सरकारले मंगलबारदेखि २० वटा युट्युब च्यानल र दुईवटा वेवसाइटमाथि प्रतिबन्ध लगाएको हो।

सरकारले सूचना प्रविधि मापदण्ड र डिजिटल मिडिया आचारसंहिता २०२१ अन्तर

‘अब मोटरसाइकल पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनु पर्ने!’

पुस ७, काठमाडौँ | सरकारले दुई पाङ्ग्रे सवारी साधनको पछाडि बस्नेले पनि ‘हेल्मेट’ लगाउनु पर्ने व्यवस्था लागू गर्न लागेको छ। ‘सवारी तथा यातायात व्यवस्था ऐन २०७७’ अनुसार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले तयार परेको मस्यौदामा यस्तो व्यवस्था गर्न लागिएको हो।

उक्त व्यवस्थ

नेप्सेमा एकैदिन ९२ अङ्ककाे वृद्धि, कति भयाे काराेबार ?

पुस ७, काठमाडौँ | नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज बुधबार ९२ अंकको उत्साहजनक वृद्धि देखिएको छ । कारोबार समयदेखि नै बढ्न थालेको सेयर बजार अन्तिम समयसम्म झण्डै एक सय अंकले बढेर बन्द भएको हो ।

२४ सय २५ अंकबाट कारोबार सुरु भएको नेप्सेमा ९२ अंकको सुधार आउँदा परिसूचक २५ सय ७ अंकमा पु

ललिता निवास जग्गा प्रकरणमा सुवेदी दम्पती पक्राउ

पुस ७, काठमाडौँ | ललिता निवास जग्गा प्रकरणमा रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदी पक्राउ परेका छन्।

भूमाफिया भनी किटान गरिएका रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदी पक्राउ परेका हुन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गए राती स्वयम्भूबाट सुवेदी दम्पतील