७१ बर्षिय बृद्दा भन्छिन्- ‘छाउ गोठको पिडा मलाई थाहा छ, छोरी र बुहारीलाई भोग्न दिन्न ‘
कमल रावल, बैशाख ९, अछाम । अछाम जिल्लामा छाउपडि प्रथा अन्त्यका लागि गोष्ठि, छलफल, अन्तरक्र्रिया हुदा प्रथा बढ्नुमा मुख्य दोषि सबैले बृद्धबृद्धा र धामि झाक्रिलाई मान्ने गर्दछन ।
परम्परागत सोच, धामि झाँक्रिका देबता रिसाउने कारण जसले पनि देखाउने गर्दछन तर साँफेबगर नगरपालिका वडा नम्बर


