Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

Author: kit

‘निर्यात प्रवर्द्धनका लागि सरकारले सघाउँछ’

बैशाख ७, काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनका लागि निजी क्षेत्रलाई सहयोग गर्न सरकार तत्पर रहेको बताएका छन् । नेपाल पश्मिना उद्योग सङ्घको ललितपुरमा सम्पन्न १८ औँ वार्षिक साधारणसभामा उनले पश्मिनालगायत निर्यातजन्य वस्तुको निकासी बढाउन

७० औँ वार्षिकोत्सव साङ्गीतिक कार्यक्रम गरी मनाइने

बैशाख ७, काठमाडौं – नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सवका अवसरमा शनिबार अपराह्न राजधानीमा विशेष साङ्गीतिक कार्यक्रम हुने भएको छ । 

दुई देशबीच पारस्परिक दौत्य सम्बन्ध स्थापना भएको सात दशक भएको वार्षिकोत्सव विविध कार्यक्रम आयोजना गरी मनाउने निर्णय गरेअनुरु

पल शाह, प्रमोद खरेल र टिकटक क्विन प्रिन्सी-प्रिज्मा अभिनित ‘झुमा झुमा’ सार्वजनिक (भिडियो)

वैशाख ६, काठमाडौं | गायक प्रमोद खरेलको झुमा २ सार्वजनिक भएको छ। प्रमोद खरेलको औपचारिक युट्युव च्यानलबाट झुमा २ शुक्रबार सार्वजनिक गरिएको हो। झुमा झुमा बोलको गीतमा गायक खरेलको साथमा अभिनेता पल शाह, टिक टक क्विनबाट चिनिएका जुम्ल्याहा दिदिबहिनी प्रिन्सी र प्रिज्मा खतिवडाको अभिनय रहेको छ।

राप्रपा खोटाङले धर्म निरपेक्षताको ब्यानर जलायो

चिसाङ शेर्पा | बैशाख ६, खोटाङ | राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति खोटाङले धर्म निरपेक्षताको ब्यानर जलाएको छ । नेपाल सरकार समक्ष हिन्दु राष्ट्र पुनःस्थापना, राजा सहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षिय गोलमेच सम्मेलन गर्नुपर्ने लगायत २२ बुँदे माग राखी चरणबद्ध आन्दोलनमा होमिएको राप

जुम्लामा राप्रपा नेपालका १२ नेता कार्यकर्ता पक्राउ

बैशाख ६ जुम्ला । धर्मनिरपेक्षता खारेज गर्न माग गर्दै आन्दोलनमा उत्रिएका राप्रपा नेपाल जुम्लाका १२ जना नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । सदरमुकाम खलंगाको बालमन्दिर नजिकै धर्मनिरपेक्षता लेखिएका ब्यानर, पम्पलेट जलाउँदै गरेको नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । 

भेरी–बबई आयोजना: लाभका विषयमा प्रदेश सरकारले मुख खोल्यो

बैशाख ६, सुर्खेत । सुर्खेतमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सन बहुउदेश्यीय आयोजनाको लाभका विषयमा प्रदेश सरकारले मुख खोलेको छ । बैशाख ३ गते सुरुङ निर्माण सकिएको आयोजनाको लाभका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत स्पष्ट पार्न सकेनन् । जसले भेरीगंगा, लेकवेशी र गुर्भाकोट नग

सुर्खेतमा धर्म निरपेक्षताको व्यानर जलाइयो

बैशाख ६, सुर्खेत । नेपालमा आएको गणतन्त्र संगै घोषणा भएको धर्मनिरपेक्ष राष्ट्र घोषणालाई बारे विरोध गर्दै  हिन्दुराष्ट्रको माग गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले सुर्खेतमा धर्म निरपेक्षता अंकित व्यानर जलाएको छ । हिन्दु राष्ट्र पुनस्र्थापना सहित २२ बुँदे माग राखी चरणबद्ध आन्दोलनमा रहेको पा

विष्णु पौडेलको वक्तव्य: नवलपरासीको जग्गा बेचेर बालुवाटारमा ८ आना किनेको हो !

वैशाख ६, काठमाडौं । नेकपाका महासचिव विष्णु पौडेलले २०६१ सालमा नवलपरासीको बर्दघाटस्थित आफ्नो ८ कठ्ठा जग्गा बेचेर आएको रकमले बालुवाटारमा ८ आना जग्गा खरिद गरेको प्रष्ट पारेका छन् । उनले जग्गा किर्ते प्रकरणबारे सरकारले छानबिन गरिरहेको र त्यसको निश्कर्ष आफूलाई स्वीकार्य हुने जनाएका छन् ।

जग्गाको

विप्लवका केन्द्रीय सदस्यसहित ३ जना दाङबाट पक्राउ

बैशाख ६, काठमाडौँ– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका २ केन्द्रीय सदस्यसहित तीन जना दाङबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चुडामणि ओली ‘आदर्श’, चन्द्र बहादुर खड्का ‘असल’ र लालबहादुर ओली छन् ।

पार्टी स्रोतका अनुसार लालबहादुर स्थानीय नेता हुन् भने चुडामणि र चन्द्र बहादुर के

काठमाडौंमा करेन्ट लागेर एकको मृत्यु, २ जना घाइते

बैशाख ६, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–१ साङलाछापमा विद्युतको पोल सार्ने क्रममा पोल ढल्दा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । 

करेन्ट लागेर घाइते अन्य दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा काठमाडौं बौद्ध बस्ने सर्लाही घर भएका २१ वर्षीय शिशिर अधिकारीको शिक्षण अस्पताल

पब्जी प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

वैशाख ६, काठमाडौं । सर्वोच्च अदालतले पब्जी प्रतिबन्ध लगाउने सरकारी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले पब्जी प्रतिबन्ध लगाउने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिँदै प्रतिबन्ध लगाउनुको कारण १५

भाषण गरिरहेका नेतालाई एक व्यक्तिले मञ्चमै उक्लिएर थप्पड हानेपछि… (भिडियो)

वैशाख ६, काठमाडाै । कांग्रेस आईका नेता हार्दिक पटेललाई मञ्चमा भाषण गर्दा गर्दै थप्पड हानिएको छ । गुजरातको सुरेन्ददरनगर जिल्लामा आयोजित ‘जन आक्रोश सभा’का क्रममा भाषण गरिरहेका पटेललाई एक व्यक्ति दायाँ तर्फबाट मञ्चमा उक्लिएर थप्पड हानेको हो । उक्त भिडियो फुटेज टेलिभिजनहरुले देखाएका छन् । थप्पड प्रहा