Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

काठमाडौंमा करेन्ट लागेर एकको मृत्यु, २ जना घाइते

By kit 1 मिनेट पढाइ

<p>बैशाख ६, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–१ साङलाछापमा विद्युतको पोल सार्ने क्रममा पोल ढल्दा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।&nbsp;<br></p><p>करेन्ट लागेर घाइते अन्य दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा काठमाडौं बौद्ध बस्ने सर्लाही घर भएका २१ वर्षीय शिशिर अधिकारीको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।&nbsp;</p>