Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

Author: kit

म्याग्दीमा भीरबाट लडेर एक जनाको मृत्यु

चैत २७, म्याग्दी – पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको नाउराको भीरबाट लडेर मङ्गलबार बेलुका एक जनाको मृत्यु भएको छ । मुदीको बगरस्थित तातोपानी कुण्डमा नुहाएर फर्कने क्रममा खिवाङका जीतबहादुर पुनको मृत्यु भएको हो । 

नाउराको भिर धवलागिरी चक्रीय पदमार्गको जोखिमपूर्ण भिर हो । भ

हनिमूनमा श्रीमानको यस्तो व्यवहार, बिहे भएको ३ हप्तामै श्रीमतीले दिइन् सम्बन्धविच्छेदको निवेदन

चैत २७, काठमाडौं | यूएईमा एक नवविवाहित महिलाले आफ्नो श्रीमानको बानीले आजित भएपछि सम्बन्धविच्छेदको निवेदन दिएकी छिन् ।

खलिज टाइम्सको रिपोर्ट अनुसार हनिमूनमा गएकी महिलाले यूएईमा आफ्ना ‘लोभी’ श्रीमानसँग सम्बन्धविच्छेद गर्न अदालतमा निवेदन दिएकी छिन् ।

महिलाले अबू धाबी डिपार्टमेन्ट अफ

मलेसियाको लागि श्रम स्वीकृति सुरु

चैत २७, काठमाडौँ । मलेसियाको ‘कलिङ भिसा’ आएकामध्ये १९ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । कलिङ भिसा आइसकेका र वैदेशिक रोजगार व्यवसायी सङ्घको सिफारिसहित आएकाले अन्तिम श्रम स्वीकृति लिएका हुन् । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लखेकी छिन् । 

वैदेशिक रोजगार विभाग अन्तर

जीवनमरणको दोसाँधमा मृत्युसँग जुधिरहेछिन् २२ वर्षीय युवती

चैत २७, गलेश्वर | माया पिरती र अध्ययन/रोजगारीको लागि व्यस्त रहनुपर्ने २२ वर्षीया एक युवती मृत्युसँग जुधिरहेकी छन् ।

फोक्सोमा पानी जमेर पोखराको मणिपाल अस्पतालमा भर्ना गरिएकी सन्तु पोखरेल अस्पतालको श्ययाबाट बलिन्धारा आँशु निकाल्दै आफूलाई बचाउन मनकारी व्यक्ति र अदृश्य शक्तिसँग पुकारा गरिरह

काठमाडौँ महानगरले गर्‍यो निजी विद्यालयको शुल्क निर्धारण

चैत २७, काठमाडौँ । आगामी शैक्षिकसत्रदेखि लागू हुने गरी काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा रहेका संस्थागत (निजी) विद्यालयको शुल्क निर्धारण गरेको छ । 

महानगरको शिक्षा विभागले निजी विद्यालयलाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गमा वर्गीकरण गरी वर्गअनुसारको अधिकतम शुल्क लिन पाउने व्यवस्था गरेको हो

बुधबार सुनको मुल्य घट्यो

चैत २७, काठमाडौं– बुधबार नेपाली बजारमा सुनको मुल्य तोलामा  २ सयले घटेको छ ।

मंगलबार प्रतितोलामा ६० हजार ३ सयमा कारोबार भएको छापावाला सुन बुधबार घटेर ६० हजार १ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजावी सुन तोलमा ५९ हजार ८ सयमा कारोबार

राति डडेल्धुरामा रात्रिबस दुर्घटना: २३ यात्रु घाइते, एकको अवस्था गम्भीर

चैत २७, डडेल्धुरा | मङ्गलबार राति डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा २३ घाइते भएका छन् ।

कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको ना४ख ६८३६ नंको बस राति २ बजेको समयमा डडेल्धुराको अमरगढी नगरपालिका–११ सल्लाघारी धनघाट नजिकमा दुर्घटना हुँदा २३ घाइते भएका छन् ।

घाइतेमध्ये २२ को अवस्था

एनआरएनए नाइजेरियाबाट आधी पिडितलाई १ लाख ३१ हजार राहत सहयोग

चैत २६, नाइजेरिया । गैरआवासीय नेपाली संघ नाइजेरियाले बारा र पर्साका आधी पिडितलाई राहत सहयोग स्वरुप आज नेपाली एकलाख एकतिस हजार रुपैया एनआरएनए केन्द्रिय कार्यालयमा जम्मा गरेको छ ।

भारतीय निर्वाचनको पूर्वसन्ध्यामा भाजपा नेता माण्डवीसहित ५ जना मारिए

चैत २६, काठमाडौं – भारतको छतिसगढमा माओवादी आक्रमणमा परेर भारतीय जनता पार्टीका नेता एवम् विद्यायकसहित ५ जना मारिएका छन् । भारतको छतिसगढ राज्यअन्तर्गतको दन्तेवाडामा भएको आक्रमणमा परेर उनीहरुको मृत्यु भएको हो । 

आचार्य हत्या प्रकरण: अनुसन्धानमा ढिलासुस्ती

चैत्र २६, सुर्खेत । वीरेन्द्रनगर–१ निवासी व्यापारी चन्द्रप्रसाद आचार्यको हत्या भएको मंगलबार ३९ दिन पुग्यो । प्रभावकारी अनुसन्धान गरिरहेको बताउँदै आएको प्रहरीले लामो समय वित्दा समेत परिवारलाई न्यायको अनुभूति गराउँन सकेको छैन् । यतिसम्मकी प्रहरीले आचार्यको हत्या भएको स्वीकार गरेपनि घटनामा संलग्न कस

कर्णाली प्रदेशसभा बैठक: सहकारी विधेयक पारित

चैत २६, सुर्खेत । कर्णाली प्रदेशसभाको बैठकले प्रदेश सहकारी विधेयक–२०७५ पारित गरेको छ । सामाजिक विकास समितिले संशोधन गर्ने निर्णय र प्रतिवेदनलाई विधेयकका अङ्ग कायम हुने गरी बैठकले विधेयक पारित गरेको हो ।

बैठकमा भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले उक्त विधेयकमाथि छलफल गरियो

युट्युबमा ‘किल दिस लभ’ले तोड्यो गंगनम स्टाइलको रेकर्ड (हेर्नुहोस् भिडियोसहित)

चैत २६, काठमाडौं | दक्षिण कोरियाली पप ब्याण्ड ब्याक पिंकको एउटा गीत सबैभन्दा छोटो समयमै यु ट्युबमा १० करोड पटक हेरिएको छ । साढे दुई दिनमै १० करोडभन्दा बढी भ्यूज बटुल्दै ‘किल दिस लभ’ बोलको गीतले गंगनम स्टाइल बोलको गीतको रेकर्ड तोडेको हो ।