Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

Author: kit

स्थानीय पाठ्यक्रममा बिपीदेखि विकलसम्म

चैत २७, काठमाडौँ |  शैक्षिक सत्र २०७६ देखि नै लागू गर्ने गरी गोकर्णेश्वर नगरपालिकाले स्थानीय पाठ्यक्रम पारित गरेको छ । नगरपालिकाका आधारभूत तहका शिक्षण संस्थामा लागू गर्नेगरी कार्यपालिकाको बैठकले पाठ्यक्रम स्वीकृत गरेको प्रवक्ता एवं वडाध्यक्ष मनोजकुमार ढुङ्गानाले जानकारी दिनुभयो ।

नगरपा

जाजरकोटका दुर्गम बस्तीमा खानेपानीको चरम अभाव

चैत २७, जाजरकोट |  दलित र जनजाती समुदायको बाहुल्यता रहेको बारेकोट गाउँपालिका–२ रोकायगाउँमा वर्षेनी खानेपानीको समस्या भए पनि समाधान हुनसकेको छैन् । करीब ३५० घरपरिवार रहेको सो गाउँमा खानेपानीका लागि पटक÷पटक आवाज उठाए पनि सुनुवाइ नभएको स्थानीयवासीको भनाइ छ ।

स्रोत तथा मुहान अभावमा उक्

चैते दशैँ र नयाँ वर्षको प्रभाव पोखरादेखि मुस्ताङसम्म

चैत २७, पोखरा । नयाँ वर्ष २०७६ नेपालीका घरआँगनमा भित्रँदै गर्दा यही समयमा परेको चैते दशैँ समेतको प्रभाव यतिखेर पोखरादेखि मुस्ताङसम्म परेको छ ।

विद्यार्थीको एक शैक्षिक वर्ष समाप्त भई अर्को शुरु हुने अवस्थाका साथै कार्यालयमा वर्षको बचेका बिदासमेतको उपयोग गर्ने आन्तरिक पर्यटकका कारण पोखरादेखि

शुक्लाफाँटामा संरक्षित कृष्णसारको सङ्ख्या बढ्दै

राजेन्द्रप्रसाद पनेरु, चैत २७, कञ्चनपुर | शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा सातवर्ष अघि स्थानान्तरण गरेर ल्याइएका कृष्णसारको सङ्ख्या प्रतिवर्ष बढ्दै जान थालेको छ । कृष्णसारको संख्या बढेर हालसम्म ८२ पुगेको छ । गत वर्षको तुलनामा कृष्णसारको सङ्ख्या २२ ले बढेको छ । 

वासस्

स्थानीय सरकारप्रति गुनासै गुनासा

चैत २७, पाल्पा | स्थानीय सरकार बनेपछि सिंहदरबारको अधिकार गाउँगाउँमा भने पनि झनै गुनासा बढेका छन् । स्थानीय सरकारको काम, कर्तव्य र अधिकार प्रभावकारी ढङ्गबाट अघि बढ्न नसकेकामा सरोकारवाला निकाय चिन्तित बनेका छन् ।

पाल्पाको तिनाउ गाउँपालिकाले आव २०७५/७५को सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थान

अनुदानका लागि कृषक छनोट

चैत २७, गोरखा |  गण्डकी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट जिल्लाभित्रका ६२ कृषकले अनुदान प्राप्त गर्ने भएका छन् । गत असोज १२ गते अनुदानका लागि निवदेन आह्वान गरेको मन्त्रालयले जिल्लाभित्र कृषि क्षेत्रमा व्यावसायिकरूपमा काम गर्दै आएका कृषकलाई अनुदानका लागि छनोट गरेका भेटेरेनरी

मन्दिरभित्रै यौनसम्पर्क गरिरहेको अवस्थामा एक जोडी रंगेहात भेटिएपछि… (भिडियोसहित)

चैत २७, काठमाडौं । भारतको एक मन्दिर भित्रै यौन क्रियाकलाप गरिरहेको अवस्थामा एक जोडीलाई स्थानियले रंगेहात भेटिएपछि उनिहरुलाई आपत परेको थियो । मन्दिर भित्रै यौन प्यास मेटाउदै गर्दा गाउँलेले देखेपछि केही स्थानियहरुले भडियो बनाएर भाईरल बनाएका थिए । भिडियोमा एक जोडी मन्दिरमै यौन प्यास मेटाउन लागेका दे

भक्तपुरमा आजबाट बिस्केटजात्रा शुरु

रमेश गिरी | चैत २७, भक्तपुर | नयाँवर्षको आगमनसँगै शुरु हुने तान्त्रिक महत्व बोकेको यहाँको प्रसिद्घ ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेकोे लिच्छवीकालीन बिस्केटजात्रा आजदेखि भव्य रुपमा मनाइँदैछ । आज बिहान भैरबनाथको पूजा भएसँगै शुरु हुने यो जात्रामा दिउँसो स्थानीयवासीको पूजा सकिएर गुठी कार्यालयले ल्य

पाथीभराबाट दर्शन गरि फर्किएको भ्यान सुकेटारमा दुर्घटना, ११ जना घाइते, ५ जना गम्भीर

चैत २७, ताप्लेजुङ । पाथीभरा दर्शन गरि फर्किएका तीर्थयात्री चढेको पिकअप भ्यान गएराति दुर्घटना हुँदा ११ घाइते भएका छन् । तीर्थयात्री बोकेको मे१ज १४८६ नंको पिकअप भ्यान मङ्गलबार राति ९:५० बजे सुकेटार विमानस्थल छेउमा दुर्घटना भएको हो ।

घाइतेमध्ये पाँचको अवस्था गम्भीर छ भने ६ जनाको अवस्था साम

प्रहरीलाई घुस दिन खोज्ने गाडीचालक पक्राउ

चैत २७, काठमाडौं । प्रहरीलाई घुस दिन खोज्ने गाडीचालक पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका-१२ त्रिपुरेश्वरमा प्रहरीलाई १ हजार रुपैयाँ दिन खोज्दा धादिङ घर भई सतुंगल बस्ने ३३ वर्षीय एकबहादुर तामाङ मंगलबार दिउँसो पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी ट्राफिक प्रभाग थापाथलीको टोलीले

बझाङमा सात दिने सिन्के धुप निर्माण सिप बिकास तालीम सम्पन्न

टेकेन्द्र बोहरा | चैत २७, बझाङ | सेती ट्रेनिङ एन्ड रिर्चस सेन्टर साखा कार्यालय बझाङले मेड्पा कार्याक्रम अन्तरगत सात दिने सिन्के धुप निर्माण सिप बिकास तालीम गरेको भएको छ ।

तालीम जिल्लाको जयपृथ्वी नगरपालीका वडा नँ १०  खेईरामा सम्पन्न भएको मेड्पा कार्यक्रमका सँङ्योजक गजेन्द्र बहादुर र

उपत्यकासहित देशका अधिकांस ठाउँको मौसममा बदली, पश्चिमी तराइमा केही दिन यस्तो रहने

चैत २७, काठमाण्डौ – उपत्यकासहित देशका धेरैजसो ठाउँको मौसम बुधबार सामान्य बद्ली हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । 

स्थानीय वायुको प्रभावका कारण सामान्य बद्ली र पूर्वका केही ठाउँमा बेलुकातिर छिटफुट पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । अरु ठाउँ