Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

Author: kit

सिरहामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा ३ जनाको मृत्यु

चैत २६, सिरहा । सिरहामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ | लहान  नगरपाकिा १३ भोटियाटोल चौक नजिक पुर्व पश्चिम राजमार्ग अन्तर्गत पुर्वबाट पश्चिम तर्फ बिस्कुट बोकि जादै गरेको ना ३ ख ७७७४ नम्बरको ट्रकले विपरीत दिशाबाट आईरहेको स ९ प ७३७८ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरस

एक युवतीको आँखाबाट चारवटा जिउँदो मौरी निस्किएपछि…

चैत २६, काठमाडौं | एक महिलाको आँखाबाट डाक्टरले चार वटा जिउँदो मौरी निकालेका छन् । यो घटना ताइवानमा घटेको हो, जसले डाक्टरलाई समेत चकित बनाइदिएको छ । डेली मेलको खबर अनुसार ताइवानका डाक्टरले एक युवतीको आँखाबाट चारवटा मौरी निकालेका हुन् । ती मौरीले युवतीको आँसु पिइरहेका थिए ।

नेता नेपाल अस्पताल भर्ना

चैत २६, काठमाडौँ । नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल अस्पताल भर्ना भएका छन् । विगत तीन दिनअघि अस्वस्थ भएपछि नेपाल त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन् । 

नेता नेपाललाई खोकी र ज्वरोले च्यापेपछि अस्पताल भर्ना गरिएको हो । तीन दिनको उपचारपछि नेता नेपालको आजै डिस्चार्ज गर्ने तयारी

सुनको मुल्य पुनः आकासियो, आज कति पुग्यो ? हेर्नुहोस्

चैत २६, काठमाडौं | मंगलबार सुनको मुल्य बढेको छ ।

सोमबार सुन प्रतितोला ६० हजारमा कारोबार भएको छापावाला सुनको भाउ मंगलबार प्रतितोला ३ सयले बढेर ६० हजार ३ सयमा कारोबार भइरहेको छ । 

यस्तै तेजावी सुन ६० हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ |

आज चा

रौतहटमा हावाहुरीबाट एक महिलाको मृत्यु

चैत २६, रौतहट | रौतहटको देवाही गोनाही नगरपालिका ३ देवाहिटोलमा हावाहुरीबाट एक महिलाको मृत्यु भएको छ ।

मंगलबार बिहान ९:३० आएको हावाहुरीमा धनेशराम चमारकी श्रीमती ६६ वर्षीया रमसखरीया देवीरामको मृत्यु भएको हो ।

उडाएको घरको टाली खसेर उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । हावाहुरीस

महोत्तरीमा धार्मिक परम्पराले गर्दा एक बालकको मृत्यु

चैत २६, महोत्तरी । लोहारपट्टि नगरपालिकामा साेमबार राति इस्लाम धर्मको परम्परा निभाउने क्रममा एक बालकको ज्यान गएको छ । ज्यान जानेमा लोहारपट्टि नगरपालिका–५ बस्ने आशिक शेषका दुई महिने छोरा फिरोज शेष रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो

अछाममा चट्याङ लागेर एकको मृत्यु, १६ जना घाइते

चैत २६, अछाम । अछाममा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । सोमबार राती करिब ७ बजेतिर परेको चट्याङ लागेर १६ जना घाइते भएका छन् । 

चट्याङ लागेर ज्यान गुमाउनेमा पञ्चदेवल बिनायक नगरपालिका ७ बस्ने प्रसाद रावलको १४ वर्षीय छोरा जनक रावल रहेको प्रहरीले जनाएको छ । 

घरमा बसिरहेको

मलेसिया, साउदी, कतार, युएई लगाएत देशहरुको पैसाको मुल्य बढ्यो (हेर्नुहोस् सुचिसहित)

चैत २६, काठमाण्डौ – मंगलबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढेको छ । तर कोरियन वनको भाउ भने स्थिर छ । 

आज मंगलबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ १८ पैसा र बिक्रीदर १११ रुपैयाँ ७८ पैसा तोकेको छ । हिजो खरिददर ११० रुपैयाँ ४६ पैसा र बिक्रीदर ११

बैतडीसहित सुदूरपश्चिमका जिल्लाहरुमा भूकम्पको धक्का

चैत २६, बैतडी – सुदूरपश्चिममा मंगलबार बिहान भूकम्पको धक्का महसुुस गरिएको छ । मंगलबार बिहान ८ बजेर ३७ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महसुस गरिएको थियो ।  

भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दहालका अनुसार बैतडी र दार्चुलाको सीमाक्षेत्र आ

सुत्केरी श्रीमती कुट्ने परियार प्रहरी खोरमा

फलेवास नगरपालिका–२ थापाठाना खनारका ३० वर्षीय मदन नेपालीले ३३ वर्षीया श्रीमती मुना नेपालीलाई निर्घात कुटपिट गरेका छन् । आइतबार बिहान सुत्केरी भएकी मुनालाई राति ९ बजेतिर मदनले चिर्पट प्रहार गरेका थिए । चिर्पट प्रहारबाट मुनाको टाउकोमा गहिरो चोट लागेको छ ।मुनालाई छिमेकीको सहयोगम

सावधान ! यी ७ कुरा भुलेर पनि अरुलाई नभन्नुहोस्

मानिसले कतिपय कुराहरु गोप्य नै राख्नुपर्ने हुन्छ | कतिपय मानिसहरु गोपनीयतालाई फाइदाको दृष्टिले हेर्ने गर्छन् त्यसले यसले जीवनमा ठुलो समस्या पनि निम्त्याउने गर्छ | हामीले तल गोपनियता अपनाउनुपर्ने कहिँ कुराहरु व्याख्या गरेका छौ पढेर अवस्य मनन गर्नुहोस् |

१. घर परिवारको कुरा

हामी आफ्

विमानस्थलमा बंगलादेश विमानको शौचालयबाट २३ किलो सुन बरामद

चैत २५, काठमाडौं | बङ्गलादेशको दोस्रो ठूलो चट्टोग्राम विमानस्थलमा विमानको शौचालयमा वेवारिसे अवस्थामा छोडिएका झण्डै २०० वटा सुनका सिक्का विमानस्थल भन्सार अधिकारीले सोमबार बरामद गरेका त्यहाँको सुरक्षा स्रोतले जानकारी गराएको छ ।

सुनको तौल २३ किलोभन्दा बढी भएको र सुनसँग सम्बन्धित कुनै व्यक्