Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

Author: kit

सांसदलाई आयो ज्यान मार्ने धम्कि, तँलाई मार्न ५० लाख दिइसके भन्दै बारम्बार फोन !

चैत २६, काठमाडौं । झापा क्षेत्र नं. ३ का सांसद राजेन्द्र लिङ्देनमाथि ज्यान मार्ने धम्कि आएको छ ।

उनलाई दुई सातादेखि धम्की मिश्रित फोन आइरहेको छ । ‘तँलाई मार्न ५० लाख रकम दिइसकेको छु । अब बाँच्दैनस्’ भन्दै कहिले ह्वाट्स एप त कहिले मोबाइलमा फोन गरेर आउने गरेको लिङ्देनले बताए। उअनाले भने:-

हावाहुरीका कारण स्वास्थ्य सेवा प्रभावित

चैत २६, डोटी । आदर्श गाउँपालिका वडा नँ १  चाँसी गाउँमा सोमबार राति आएको हावाहुरीका कारण बाँझकनानी स्वास्थ्य एकाइ कार्यालयको छाना उडाएको छ । छाना उडेपछि अहिले सो कार्यालयबाट प्रदान गरिने सम्पूर्ण स्वास्थ्य सेवा प्रभावित भएको स्थानीयवासी दीपकबहादुर खड्काले जानकारी दिए । 

एकतले भवन र

जब साँझ पर्छ, अनि थिमि नाच्छ

रमेश गिरी । चैत २६, भक्तपुर । हरेक दिन साँझ परेपछि थिमि नुगु पुखु: अर्थात् दुई पोखरी क्षेत्रमा स्थानीय बासिन्दाको चहलपहल र रौनक थपिन्छ । हरेक दिन साँझ ६ बजे घरभित्र छिरेकाहरु पनि विस्तारै बाहिर निस्कँदै नुगु पुखुतर्फ आउँछन् ।

मध्यपुरथिमि नगरपालिका ४ नुगु पुखुमा केही बेरमै झिलिमिली बत्ती बल्

सुडानमा प्रदर्शनकारीले सैनिक मुख्यालयलाई नै निशाना बनाएपछि…

चैत २६, खार्तुम । सुडानमा मङ्गलबार बिहान सबेरै सेनाको प्रमुख कार्यलयबाहिर सरकार विरोधी आन्दोलन चर्किएपछि सरकारी सुरक्षा बलले अश्रुग्यास प्रयोग गरेको छ । 

सुडानमा केही महिनादेखि सरकारी विरोधी प्रदर्शन जारी छ । गत शनिबारदेखि नै हजारौं प्रर्दशनकारीले खार्तुम कम्प्लेसको अगाडि भेला भएर राष्

रसुवागढी र साञ्जेनको साधारण शेयर बिक्री हुँदै

चैत २६, काठमाडौँ– जनताको जलविद्युत्मा समावेश गरिएको दुई जलविद्युत् कम्पनीको साधारण शेयर आगामी वैशाख ६ गतेदेखि बिक्री हुने भएको छ । चिलिमे जलविद्युत् कम्पनीका सहायक कम्पनी रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले रु एक अर्ब ५४ करोड बढीको साधारण शेयर बिक्री गर्न लागेको हो ।

ती कम्पनीले

दोलखा केन्द्रबिन्दु भएर भूकम्प गयो

चैत २६, काठमाडौं । दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

मंगलबार दिउँसो १ बजेर ५ मिनेट जाँदा भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का ४.२ रिक्टरस्केलको रहेको केन्द्रले जनाएको छ । भूकम्पको धक्का दोलखा र आसपासका जिल्लाहरुमा समेत महसुश भएको बताइएको छ

विप्लवका ४ कार्यकर्ताद्वारा आत्मसमर्पण

चैत २६, बाँके– सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएपछि जिल्लामा हालसम्म चार कार्यकर्ताले आत्मसमर्पण गरेका छन् । ‘विप्लव’ समूहमा रहेर गतिविधि गर्दै आएका उनीहरुले जिल्ला प्रशासन कार्यालयमै पुगेर आत्मसमर्पण गरेका हुन् ।

आत्मसमर्पण गर्नेमा खजुरा गाउँपालिका–८,

काठमाडौंमा दिनदहाडै खुकुरी देखाउदै ३ लाख रुपैयाँ चोरी

चैत २६, काठमाडौं । काठमाडौंमा दिनदहाडै खुकुरी देखाउदै चोरी भएको छ । बौद्धस्थित नविल बैंकको शाखाबाट झिकिएको मनि ट्रान्सफरको ३ लाख रुपैया मंगलबार दिउँसो लुटिएको प्रहरीले जानकारी दिएको छ । 

पाथीभरा मनि ट्रान्सफरका कर्मचारी रवी श्रेष्ठले बोकेको पैसाकाे झोला ट्रान्सफर भित्र छिर्दै गर्दा

चोरी भएको डिआई गाडीसहित १ व्यक्ति नयाँ बसपार्कबाट पक्राउ

चैत २६, काठमाडौं । काठमाडौंको नयाँ वसपार्कबाट चोरीको गाडीसहित एकजना पक्राउ परेको छ ।

नयाँबसपार्कस्थित आकाशेपुल मुनिबाट ललितपुर, महालक्ष्मी नगरपालिका–१४ बस्ने कमल महर्जन बा.६ च ४४२५ नम्बरको डिआई गाडीसहित सोमबार राती पक्राउ परेका हुन् ।

ललितपुर ग्वार्कोबाट चोरी भएको सो गाडी महानगरीय

मोबाइलको प्याटर्न लक बिर्सनुभयो ? यसरी अनलक गर्नुहोस्

मोबाइलको पासवर्ड वा प्याटर्न लक बिर्सदाँ मोबाइल पसलसम्म पुग्नु पर्ने बाध्यता सायद तपाईले भोग्नु भएको होला। सुरक्षाको लागि राखेको पासवर्ड बिर्सेर यसरी दुख पाउनु पर्ने आवश्यकता भने छैन। केवल ५ स्टेपमा तपाइले आफ्नो मोबाइलको लक खोल्न सक्नुहुन्छ । 

जुन तल देखाइएको छ:-

स्टेप १: मोब

चट्याङ पर्दा के गर्ने, के नगर्ने ? जान्नैपर्ने कुरा

चैत २६, काठमाण्डौ – चट्याङबाट हुने मानवीय क्षति कम गर्न घर बाहिर र घर भित्र हुँदा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ ।  

घर बाहिर पौडिने, माछा मार्ने, र्‍याफ्टिङ नगर्ने, खुल्ला मैदान र भिडभाडमा नबस्ने, फुटबल क्रिकेट, गल्फ जस्ता खेलहरु तुरुन्त बन्द गरे क्षति कम गर्न सकिने

दार्चुलामा लागूऔषधसहित चार जना पक्राउ

चैत २६, दार्चुला । दार्चुलामा लागूऔषधसहित चार जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल दार्चुलाबाट खटिएको प्रहरीले महाकाली नगरपालिका–४ पुलघाटबाट ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दुहु गाँउपालिका–५ बस्ने अर्जुन बडाल, लोकेन्द्र बम, सुशिल कुँवर र महाकाली नगरपालिका ५ बस्ने तरुरी ऐरी