Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Author: kit

चार वर्षमा आधा पनि बनेन पुल

नारायण अधिकारी | फागुन २७, चितवन | भरतपुर महागनरपालिका–१ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका जोड्ने पुल निर्माण सम्झौता गरिएको चार वर्ष बितिसक्दा पनि ४५ प्रतिशत मात्र काम भएको छ । सरकारी कर्मचारीको उदासिनता र ठेकेदार कम्पनीको बेवास्ताका कारण पुल निर्माणमा ढिलाइ भएको हो । 

विसं २०७१

बालविवाह न्यूनीकरण चुनौतीपूर्ण बन्दै

भेषराज बस्नेत । फागुन २७, राँझा | सानै उमेरमा विवाह गरिदिने प्रचलनमा परिवर्तन नआउँदा बाँकेमा बालविवाह न्यूनीकरणमा चुनौती थपिएको छ । 

मधेशी तथा मुसलमान समुदायको बाहुल्य रहेको बस्तीमा सानै उमेरमा विवाह गरिदिने संस्कार अmभैm हट्न नसकेकाले बालबालिकाको अधिकारको क्षेत्रमा काम गर्ने सरकार

बुटवलमा सेवाग्राहीका लागि सहायता कक्ष

फागनु २७, खस्यौली | बुटवल उपमहानगरपालिकाले जनप्रतिनिधि सेवाग्राही सहायता कक्ष शुरु गरेको छ । 

सेवाग्राहीका कामलाई सहज र छरितो बनाउने उद्देश्यले खासगरी भवन निर्माण, घर नक्सासम्बन्धी काम र पूर्वाधार निर्माणका काममा सेवाग्राही तथा उपभोक्ता समितिका गुनासा आइरहेका बेलामा जनप्रतिनिधिले न

महोत्तरीका आलु किसान चिन्तित

धनवीर महतो | फागुन २७, महोत्तरी | लागत अनुसारको बजार मूल्य नपाएपछि महोत्तरीका आलु किसान चिन्तित भएका छन् । 

दश कठ्ठामा आलुखेती गरेका गौशाला नगरपालिका– ३ का बेचन महतोले बजारमा आलुको मूल्य ओरालो लागेका कारण लगानीअनुसारको प्रतिफल नपाएपछि उहाँले चिन्ता व्यक्त गर्नुभयो । 

भन्

घरमै थन्कियो ‘किसानको अलैँची’

युवराज विष्ट | फागुन २७, भोजपुर | अलैँचीको मूल्यमा भारी ह्रास आएसँगै जिल्लाका अलैँची कृषक निराश बन्दै गएका छन् । मूल्यमा गिरावट आएपछि किसानका अलैँची अहिले घरमै थन्किएको छ । आम्दानीको मुख्य आधार बनाउँदै आएका अलैँची कृषकले विगतको तुलनामा ७० प्रतिशतभन्दा बढीले मूल्यमा गिरावट आएको बताएका छन् । <

आमा ! म छाउघर जानै पन्र्या हो ?

लक्ष्मी भण्डारी | फागुन २७, वीरेन्द्रनगर | पहिलोपटक महिनाबारी भएकी रिनाले छाउगोठ बस्न मानिनन् तर जसरी पनि त्यहाँ गएर बस्नैपर्ने घरपरिवारको दबाब आएपछि उनले आमासँग रुदै भनिन् ,“आमा ! म छाउघर जानै पन्र्या हो’’ कतै उनीलाई आमाले छाउघर जानबाट रोक्छिन् भन्ने आशाले फेरि पनि आग्रह गरिन् ‘‘छाउ बस्न डर लाग्

ट्रम्पले मेक्सिको सीमामा पर्खाल बनाउन फेरि ८.६ अर्ब डलर मागे

फागुन २७, वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–मेक्सिको सीमामा पर्खाल निर्माण गर्न आठ अर्ब ६० करोड अमेरिकी डलर आवश्यक रहेको भन्दै उक्त रकम उपलब्ध गराउन अमेरिकी कङ्ग्रेस समक्ष आग्रह गर्नुभएको छ । यो बजेट मागसँगै राष्ट्रपति ट्रम्प र कङ्ग्रेसबीच पुनः सङ्घर्ष चर्किने खतरा बढेको छ ।&

जब बेहुलाले मदिरा सेवन गरि बिहे मण्डपमै बेहुलिमाथी अभद्र व्यवहार देखाए !

फागुन २७, बिहार । भारतको बिहार राज्यस्थित डुमरी छपिया गाउँकी एक बेहुलीले मदिरा सेवन गरेर बिहे मण्डपमा आइपुगेका बेहुलासँग विवाह गर्न अस्वीकार गरेकी छिन् । 

रिन्की कुमारीको बब्लु कुमारसँग शनिबार विवाह गर्नेगरी तय भएको थियो । 

छोरीका बाबु त्रिभुवन साहले भन्नुभयो, “बेहुला यत

३६० केजी चरेससहित तीन भारतीय पक्राउ

माघ २७, धादिङ | नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले धादिङको गजुरीबाट जाँचका क्रममा ३६० किलो चरेससहित तीन भारतीय नागरिकलाई आइतबार पक्राउ गरेको छ । 

काठमाडाँैबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा गजुरीस्थित प्रहरी जाँच गर्दा एसआर५५एम ९४८४ नंको भारतीय कन्टेनर

विमान दुर्घटना: बोइङ ७३७ म्याक्सको सुरक्षामाथि प्रश्नचिन्ह, चीनले उडान रोक्यो

फागुन २७, वासिङ्टन | छ महिनाभित्रै दोस्रो पटक बोइङ ७३७ म्याक्स विमान उड्नासाथ दुर्घटना भएसँगै यसको सुरक्षामाथि प्रश्नचिन्ह उब्जिएको छ । दुबै दुर्घटनामा विमानमा यात्रारत सबै यात्रुको मृत्यु भएको थियो । अमेरिकी कम्पनी बोइङको नयाँ मोडेलको यस विमानको प्राविधिक सुरक्षा बारेमा अहिले सर्वत्र प्रश्न उठाउ

जम्मु काश्मिरमा तीन जना लडाकू मारिए

फागुन २७, जम्मु काश्मिर | सुरक्षा फौजको कारबाहीमा आइतबार पुलवामा जिल्लाको ट्राल नगरमा तीन जना काश्मिरी पृथकतावादी लडाकूहरु मारिएका छन् । 

घटनास्थलबाट दुई वटा एके–४७ राइफल र एउटा पिस्तोल बरामद भएको छ । खोजी कार्य जारी रहेको सेनाले जनाएको छ । 

आतङ्कवादी कृयाकलापमा संलग्न व

आज सुनको मूल्य कति ? हेर्नुहोस्

फागुन २७, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ६० हजार ५ सयमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन ६० हजार २ सयमा कारोबार भइरहेको छ 

चाँदी तोलामा रु ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ