Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

Author: kit

सुरज थापाले ल्याए परदेशीलाई रुवाउने ‘हवाइजहाज’ (भिडियोसहित)

फागुन २०, काठमाडौँ । गायक सुरज थापाको आवाजमा रहेको नयाँ गीत ‘हवाईजहाज’को भिडियो सार्बजनिक गरिएको छ । गीतमा शब्द प्रमानन्द खरेलको रहेको छ, भने गीतमा प्रकाश नेपालीको संगीत रहेको छ ।

गोबिन्द मधुर आचार्यले संगीत संयोजन गरेको गीतलाइ अन्जुली इन्टरटेन्टमेन्टले प्रस्तुत गरेको हो । नेपाल आइडलमा

चोरीको मोटरसाइकलसहित ललितपुरबाट २ जना पक्राउ

फागुन २०, काठमाडौं | महानगरीय प्रहरी परीसर ललितपुरले चोरीको मोटरसाइकलसहित काठमाडौँ महानगरपालिका–३२ बस्ने श्रवणकुमार तामाङ र ललितपुर–१० बस्ने धर्मलाल वाइवालाई पक्राउ गरेर अनुसन्धान थालेको छ । 

परीसरले ललितपुर महानगरपलिका–१० युएन पार्क नजिकैबाट शनिबार साँझ कालो रङ्गको बा ९४ प ९३०८ नं

ललितपुरमा सार्वजनिक शौचालय बनाइने

फागुन २०, ललितपुर | ललितपुर महानगरपालिकाले स्थानीयवासी र स्थानीय सङ्घ संस्थासँगको सहकार्यमा सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ । 

महानगरभित्र अति आवश्यक स्थानमा शौचालय नभएपछि स्थानीयवासीलाई सहभागी गराएर वडापिच्छे शौचालय निर्माण गर्न लागिएको महानगरपालिकाले जनाएको छ । महानगरमा शौच

निःशुल्क कानको परिक्षण गरेर आईएनएफले मनायो विश्व श्रवण दिवस

फागुन २०, पोखरा । विश्व स्वास्थ्य संगठनले प्रत्येक मार्च ३ लाई वल्र्ड हेयरीङ डे ( विश्व श्रवण दिवस ) मनाउने घोषणा गरे अनुरुप विश्वभर आज सो दिवस मनाईएको छ । श्रवण दिवसको सन्र्दभमा ‘सुनाईको परिक्षण गरौ’ भन्ने मुल नाराको साथ आईएनएफ  नेपालले कानको सुनाई क्षमता परिक्षण र सचेतना जगाउदै ३१० जना भन्

इशानेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो

फागुन २०, दमौली | लमजुङको मध्यनेपाल नगरपालिका–७ स्थित इशानेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । महाशिवरात्रि पर्वका अवसरमा मन्दिरमा आज दर्शनार्थीको ठूलो घुइँचो लागेको मन्दिर क्षेत्र विकास समितिले जनाएको छ । प्रत्येक वर्ष महाशिवरात्रि पर्वका अवसरमा यस मन्दिरमा देशका विभिन्न भागबाट द

शिवालयमा भक्तजनको भीड

फागुन २०, बैतडी | महाशिवरात्रिको अवसरमा जिल्लाका एक दर्जनभन्दा बढी शिवमन्दिर तथा शिवालयमा भक्तजनको घुइँचो लागेको छ । जिल्लाको प्रसिद्ध पातालभूमेश्वर धाम, ईश्वरी गङ्गाधाम, सिगास धुराधाम, त्रिवेणीधाम, स्वर्गेनी पीपलधाम, देवलहाट र बैतडी तथा दार्चुलाको सिमानामा रहेको गोकुलेश्वर महादेवको दर्शनका लागि

महाशिवरात्रि तथा सेना दिवस समारोहमा राष्ट्रपति

फागुन २०, काठमाडौँ | राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक हुनुभएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीबाट त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार चढाई श्रद्धाञ्जलि अर्पण गर्नाका साथै नेपाली सेनाद्वारा अर्प

नेपालीको हितमा काम गर्नु आफ्नो पहिलो दायित्वः राजदूत ढकाल

फागुन २०, बनेपा | संयुक्त अरब इमिरेट्स (युएई) का लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले युएईमा दुःख र समस्यामा परेका नेपालीको हितमा काम गर्नु आफ्नो पहिलो दायित्व भएको बताउनुभएको छ । 

संसारकै यस्तो देश जहाँ एकजना पनि अपराधी छैनन्, खाली छन् जेल !

काठमाडौं । एउटा युरोपेली यस्तो देश जहाँ एकजना पनि  अपराधी छैनन् । जुन देशको जेल खाली छन् ।

पश्चिमी युरोपेली देश नेदरल्याण्डमा घट्दो आपराधिक क्रियाकलापका अनुसार त्यहाँका जेल बन्द हुने स्थितीमा पुगेको छ । नेदरल्याण्डको जनसंख्या एक करोड ७१ लाख ३२ हजारभन्दा बढी छ ।

अचम्मको कुरा क

संसारकै यस्तो देश जहाँ एकजना पनि अपराधी छैनन्, खाली छन् जेल !

काठमाडौं । एउटा युरोपेली यस्तो देश जहाँ एकजना पनि  अपराधी छैनन् । जुन देशको जेल खाली छन् ।

पश्चिमी युरोपेली देश नेदरल्याण्डमा घट्दो आपराधिक क्रियाकलापका अनुसार त्यहाँका जेल बन्द हुने स्थितीमा पुगेको छ । नेदरल्याण्डको जनसंख्या एक करोड ७१ लाख ३२ हजारभन्दा बढी छ ।

अचम्मको कुरा क

बोटबाटै २२ लाखको सुन्तला बिक्री

फागुन २०, वालिङ | स्याङ्जाको गल्याङ नगरपालिका–७ सिरौंसाका भूपराज भण्डारीले सुन्तला बिक्रीबाट २२ लाख आम्दानी गर्नुभएको छ । 

मुख्य आम्दानीको स्रोतका रुपमा रहेको सुन्तला बिक्रीबाट सुन्तला व्यवसायी भण्डारीले यस पटक ३० टन सुन्तला बोटबाटै बिक्री गरी २२ लाख आम्दानी गरेको बताउनुभयो । भण्डा

फोरजी र फाइभजी संजालमा सुरक्षा जोखिम, ह्याकरले फोनकल ह्याक गर्न सक्ने !

काठमाडौं । तपाईँ हामीले प्रयोग गर्दै आएको फोरजी प्रविधिमा गंभिर सुरक्षा दोषहरु भेटिएको छ । हालै एउटा एकेडेमिक समूहले गरेको अनुसन्धान अनुसार हामीले प्रयोग गर्दै आएको फोरजी सेवा प्रणाली तथा आगामी दिनमा आउने फाइभजी सेवा प्रणालीमा नयाँ सुरक्षा दोषहरु रहेको पत्ता लगाएको हो ।

यी सुरक्षा दोषहर