2026-10-10 06:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आँचल र पलको यस्तो रोमान्स ! (हेर्नुहोस् भिडियोसहित)

फागुन १८, काठमाडौं | सबैको सपनाको देश अमेरिका । यो सपनाको देश अमेरिकामा बसेर कलाकार बनेर नाम, सम्मान कमाउने सपना  देख्ने धेरै प्रतिभाशाली कलाकार अहिले अमेरिकामा छन। जहाँ  भए पनि आफ्नो कला , संस्कृति प्रती अतिनै माया र सम्मान छ भन्ने कुरा  नेपालीभाषी  भुटानीहरुले अमेरिकामा देखाएका छन। नेपाली संगीत र सिनेमामा उनिहरुको योगदानले पनि यो प्रष्ट हुन्छ । 

हाल अमेरिकामा बसोबास गरिरहेका नेपालीभाषी भुटानी कलाकारका मध्यका एक बिकु क्षेत्री। सुमधुर स्वरका प्रतिभावान यी गायकले केही दिन अघि आफ्नो  पहिलो गीतको भिडियो सार्वजनिक गरेका छन। “जाउ हिड” बोलको यस गीतमा स्वर बिकु क्षेत्रीको रहेको छ भने शब्द रविन बिस्टको रहेको छ ।   डम्बर खापुङले संगीत गरेको यस गीतमा उदय राज पौडेलको एरेन्जमेन्ट रहेको छ। 

रमाइलो ठाउँमा शुट गरिएको यस गीतको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन।  सुबोल थापाले कोरियोग्राफ गरेको भिडियोमा चर्चित जोडी पल शाह र आँचल शर्माको अभिनय रहेको छ। नविन निरौलाले भिडियोलाई सम्पादन गरेका हुन। पदन चुवानको निर्माणमा बनेको भिडियोलाई गम्भीर बिस्टले निर्देशन गरेका हुन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय