त्रिभुवन विश्वविद्यालयको सिनेट बिहीबार बालुवाटारमा बस्ने
काठमाडौँ | आगामी बिहीबार (असार २६ गते) प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओली निवास बालुवाटारमा बस्ने गरी बोलाइएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले त्रिविका उपकुलपति प्राडा खड्क केसीलाई पत्र...