Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सुचिताले ल्याइन् ‘झम्के साँझैमा’

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ ६, काठमाडौँ | गायक बिक्रम कालिकोटे र गायिका सुचिता खातीको स्वर रहेको नयाँ गीत ‘झम्के साँझैमा’ सार्वजनिक भएको छ । लोक दोहोरी शैलीमा तयार गीतमा अमृत खातीको शब्द तथा संगीत छ ।

कमल सौरागको संगीत संयोजन रहेको गीतले सबैलाई नचाउने गायिका सुचिता बताउछिन् । गीतको भिडियोमा सन्जीव ठकुरी र रुविना अधिकारीको अभिनय देख्न सकिन्छ ।

काजिश श्रेष्ठले निर्देशन गरेको भिडियोमा मुकेश हुमागाईंको छायांकन र अमृत चापागाईंको सम्पादन छ । भिडियो डिएआर मुभिजको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।