By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    10 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    13 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    13 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    13 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    16 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    16 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    17 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: जटिल बन्दै संविधान कार्यान्वयन
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > जटिल बन्दै संविधान कार्यान्वयन
काठमाडौँ - KTMलेख

जटिल बन्दै संविधान कार्यान्वयन

साझासवाल
Last updated: March 25, 2017 3:46 am
साझासवाल
5 Min Read
Share

गणेशबाबु खड्का । नेपालको संवैधानिक इतिहास छोटो भएतापनि नेपालले समयको विभिन्न कालखण्डमा महत्वपुर्ण क्षण पार गरिसकेको इतिहास साक्षि छ । नेपाल सरकारको बैधानिक कानुन २००४, नेपालको आन्तरिक शासन विधान २००७, नेपाल अधिराज्यको संविधान २०१५, नेपालको संविधान २०१९, नेपाल अधिराज्यको संविधान २०४७, नेपालको अन्तरिम संविधान २०६३  गरि छ वटा संविधानहरु जारी भैसकेका छन ।  

नेपाली जनताको अथक प्रयास र बलिदानीपुर्ण संघर्षबाट २०६४ चैत्र २८ गते संविधानसभाको निर्वाचन सम्पन्न भएको थियो । जसरी तत्कालिन आवश्यकता र जनादेश अनुसार राजनीतिक दलहरु जिम्मेवार रुपमा प्रस्तुतहुन नसक्दा अन्ततः संविधान सभानै विघटन हुनपुग्यो ।  त्यस अन्योलतापुर्ण परिस्थितिलाई चिर्दै २०७० मंसिर ४ गते दोस्रो संविधान सभाको निर्वाचन सम्पन्न भएको थियो । जनताको पटकपटकको दवाब र दलहरुको नैतिक जिम्मेवारीताका कारणले पनि २०७३ असोज ३ गते संविधानसभाबाट नेपालको संविधानजारी भएको थियो । ९० प्रतिशतभन्दा बढि जनताबाट चुनिएका जनप्रतिनिधिहरु बाट बनाईएको संविधानलाई विश्वको उत्कृष्ट संविधानको रुपमा चित्रण गरिएको छ । 

जारी संविधानमा ३५ भाग ३०८ धारा र ९ अनुसुचि रहेका छन । नेपालको वर्तमान संविधान नेपाली जनताको त्याग र बलिदानीको उपज हो  । संविधानमा व्यवस्था गरिएका कुराहरु जति राम्रा छन ति कुराहरुको कार्यान्वयन उतिनै चुनौतिपुर्ण रहेको देखिन्छ । 

जारी संविधानमा व्यापक मौलिक हकहरुको उल्लेख गरिएता पनि कानुन बनाएर कार्यान्वयन गर्ने पक्ष भने जटिल देखिन्छ । त्यसैगरि नेपालमा सामाजिक न्यायको अवस्था फितलो देखिन्छ । स्वतन्त्र एवं निष्पक्ष न्यायपालिकाको कुरा गरिएता पनि जनताले सहज रुपमा न्यायको अनुभुत गर्न पाउने अवस्था छैन । त्यसै गरी मुलुकको तराई क्षेत्रमा मधेशी जनताको अधिकारको नाममा केही क्षेत्रीय तथा जातिय पार्टीहरुले जारी संविधानमा आफ्नो अधिकारलाई नसमेटिएको भन्दै विभिन्न समयमा गरिएको आन्दोलनले संविधान  कार्यान्वयनलाई ओझेलमा पारिरहेको छ । मधेशमा आन्दोलनरत केही पार्टीका नेताहरु राष्ट्रियताको हित बिपरित बिदेशीहरुको ईसारामा आफ्नो पार्टी र सिमित व्यक्तिको राजनीतिक स्वार्थका निम्ति आफ्नो अनुकुलता बमोजिम संविधानको अपव्याख्या गरिरहेका छन । 

त्यहि संविधान मधेश र मधेशीजनताको हितविपरित भएको भन्दै ६–६ महिना सम्म नाकाबन्दि गरेर नेपाली जनतालाई बिना अर्थ सास्ति दिने मधेशि पार्टीका नेताहरु आफ्नो स्वार्थ पुरा हुने देखिएपछि त्यहि संविधानको धारा २८९ मा टेकेर प्रधानमन्त्रिको निर्वाचनमा कसैलाई हराउने वा जिताउने खेलमा सहभागि हुने यस्तो खालको विचित्र अराजनीतिक व्यवहारले संविधानलाई कमजोर बनाउने र कार्यान्वयनमा जटिलता थपिएको देखिन्छ ।

२०७४ माघ भित्र तिन वटै निकायको निर्वाचन सम्पन्न गरि सक्नु पर्ने कानुनी बाध्याता रहेको छ । ७ वटा प्रदेश हुने भनेर संविधानमै उल्लेख गरिसकेको छ । सरकारले आगामी ०७४ बैशाख ३१ गते स्थानिय निर्वाचनको मिति तय गरेपछि नयाँ संरचनाअनुसार गाउँपालीका र नगरपालीकामा चहलपहल बढेको छ । लामो समय पछि मतदानमा सहभागी हुन पाउने अवसरको सदुपयोग गर्ने  अठोटका साथ जनताहरु उत्साहित भएका छन । स्थानिय राजनीतिक दलहरु पनि आगामी निवार्चनलाई आफ्नो पोल्टामा पार्नका लागी समय सान्दर्भिक जनसरोकारका ऐजेण्डाहरु निर्माण र बहसमा जुटेका छन । तर, उता मधेशमा केही मधेशवादी राजनीतिकदलहरु भने स्थानीय  निर्वाचनको सम्पुर्ण कार्यतालिका खारेज गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रने चेतावनी दिईरहेका छन । आफुलाई लोकतन्त्रको संवाहक भन्नेहरु नै वर्षौ देखि रोकिएको निर्वाचनलाई पुन रोक्ने प्रयास गर्नुले लोकतन्त्रको जग नै धरापमा पर्ने हो कि भन्ने आँकलन गर्न सकिन्छ । यस विषयले संविधान कार्यान्वयनलाई झन चुनौति थपिदिएको छ । 

 सरकारले भने स्थानिय  निकाएको निर्वाचनको मितितोके पनि निर्वाचन मैत्रीवातावरण बन्न सकिरहेको छैन । सिमानामा भारतको हस्तक्षेपका कारण नेपालीले ज्यानगुमाई रहँदापनि सरकारले कुटनीतिक पहल र समाधानमा ध्यान केन्द्रितगर्न सकिरहेको छैन । मधेशीमोर्चाले भने स्थानिय निर्वाचनमा सहभागीनहुने र जबरजस्ति गरे प्रतिबादगर्ने निर्णय गरिसकेको छ । यस्तो अवस्थामा ०७४ माघ भित्र तिन तहकै निर्वाचन कसरी संभवहोला ? प्रश्न उठिरहेको छ । 

यता भुकम्पबाट प्रभावित जनताहरु दोस्रो किस्ताको रकम नपाएर पुनर्निमार्णको कामलाई अगाडि बढाउन सकिरहेका छैनन । सरकारको निर्णय अनुरुप कार्यान्वयन नहुनुले एकमाथी अर्को अन्योलता सृजना भएको छ । सरकार परिवर्तन संगै फरक फरक पार्टीको नेतृत्वमा सरकार गठन हुँदा सरकार पिच्छे राष्ट्रिय सहमतिबिना नै आफ्नो पार्टीको स्वार्थ अनुकुल देशको परराष्ट नीतिमा परिवर्तन गर्ने होडबाजिले राष्टियता र सार्वभौमिकता माथीतिखो प्रहार गरेको छ । यसले संविधान कार्यान्वयनलाई जटिल बनाएको छ ।

यस्ता अनेकौं चुनौतिहरुका बाबजुद  नेपालीजनताको त्याग र बलिदानले प्राप्त प्रतिफललाई संस्थागतगर्दै संविधानको सफलकार्यान्वयनको लागी राज्य संयन्त्र, सरोकारवाला निकाय र सबै नागरिकहरु एक भएर संविधान कार्यान्वयन गर्ने विषयमा अग्रसर हुनुपर्ने आवश्यक देखिन्छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article जल्पामा खेलकुद तथा साँस्कृतिक महोत्सब हुने
Next Article सल्यान अस्पतालमा फुटेको अन्धवाहिनी नलीको शल्यक्रिया सम्पन्न
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्थ/विकासकाठमाडौँ - KTM

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ? यस्तो छ आजको विनिमय दर! [सूचीसहित]

57 years ago
काठमाडौँ - KTMराजनीति

आन्दोलनका लागि तयार रहन नेपालको आग्रह

57 years ago
काठमाडौँ - KTMसमाज

नेपालमा कोरोना संक्रमितको संख्या ५३३५ पुग्यो, आज संक्रमित कहाँ-कहाँका ?

57 years ago
काठमाडौँ - KTMमुख्य समाचार

त्रिभुवन विमानस्थलमा अख्तियार छापा

1 year ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?