काठमाडौं । आज सोमबारे औँशी मनाइँदै छ । बिहानै देखि मौन स्नान गरी सोमबारे औँशी मनाइँदै छ । आजका दिन बिहान उठेर नबोलीकन स्नान गरे मनोकांक्षा पूरा हुने शास्त्रीय मान्यता...