काठमाडौँ | बिहीबार रातिदेखि लगातार परेको वर्षा रोकिएसँगै देशभरको मौसममा क्रमिक सुधार हुँदै गएको छ। काठमाडौँमा शनिबार घाम लागेको छ भने देशका अधिकांश भूभागमा पनि वर्षा रोकिएको छ। जल तथा...