यात्रुको चाप बढ्ने समयमा ग्रामीण सडक मर्मत नहुदाँ स्थानीय चिन्तित
प्रज्वल पौडेल, असोज २२, रामेछाप/ रामेछापका अधिकांश कच्ची सडक मर्मत नहुँदा दशैँको वेला पनि सर्वसाधारण जोखिम र कष्टपूर्ण यात्रा गर्न वाध्य भएका छन् । वर्षातको समयमा भत्किएका तथा खाल्डाखुल्डी परेका...