नेपाल निर्माण उद्योग परिषदमा नयाँ नेतृत्व
प्रज्वल पौडेल/ फागुन २१, रामेछाप । नेपाल निर्माण उद्योग परिषदको मन्थलीमा शुक्रबार सम्पन्न प्रथम जिल्ला अधिबेशनले रामकुमार पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्बिरोध चयन गरेको छ । नबगठित समितिको उपाध्यक्ष,सचिब र...