आफ्नो पारिश्रमिकबाट वडा अध्क्षयले गरे दलित जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामान वितरण
दान बहादुर बुढा | साउन २४, मुगु | मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नम्बर ४ का वडा अध्क्षयले बिष्ण कुमार भामले छायानाथ रारा नगरपालिका वडा नम्बर ५ कार्कीबाडा गाँउमा बस्ने स्थानिय दलित परिवारका दलित जेहेन्दार ७९ घरका बालकालीकालाई स्टेशनरी सामान बितरण गरेका छन ।
कार


