2026-09-08 02:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुका कर्णसिंह नेपाली ६६ बर्षको उमेरमा अ, आ सिक्दै

दान बहादुर बुढा  | साउन ५, मुगु  |  नेपाल सरकारले पछिल्लो समयलाई साक्षरता देश घोषणा गर्ने लक्ष्य अनुसार मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नम्बर ६ तलिघुई गाँउका ६६ बर्षका कर्णसिह नेपाली हिजो आज अ,आ पढ्दै छन ।

“पहिला आफ्नो उम्मेरमा पढ्ने लेख्ने चलन निकै कम थियो त्यति खेरा पढीयोन हिजो आज जुन सुकै ठाँउमा जादा पढ्न लेख्न अनिवाय भएको छ सरकारले पनि लेख्न पढ्न नसक्नेहरुलाई पनि सेवा सुबिधा नदिने भन्छ  सामाजिक सुरक्षा भत्ता लिन जादा पनि नाम नलेख्न सक्नेपालाई भत्ता नदिने भने पछि बाध्य भएर हिजो अजा साक्षरता शिक्षा कक्षामा गएर अ,आ सिक्दै गरेको छु” | कर्णसिंह नेपालिले बताएका छन ।  

सरकारले साक्षरता नेपाल घोषणा गर्ने नितिलाई लक्षीत गरेर छायानाथ रारा नगरपालिका अन्तर गर्त वडा नम्बर ६,७,८ अन्तरगर्त रहेका स्थानिय बसीहरुको १३ बटा बस्तीमा रहेका लेख्न  पढ्न आफ्नो दस्तखत गर्न नसक्ने  स्थानिय बासीहरुलाई प्रतेक समुहमा १० जनालाई गरी १सय ३० जनालाई हिजो आज साक्षरता बनाउनको लागी हरेक दिन बेलुकाको समय मिलाएर २,२ घण्टा साक्षरता शिक्षा पढाउने गरेको रारा सामुदायक सिकाई केन्द्रका अध्क्षय सल बहादुर रावलले बताएका छन । 

साक्षरता कक्षा ३ महिना सम्म सन्चालन गरीने छ । जेष्ठ एक गते बाट सन्चालन हुदै आईरहेको साक्षरता कक्षामा झ्यारी गाँउमा रहेका १० जना लेख पढ् र नाम समेत लेख्न नसक्ने १० जना मध्य हिजो आज ८ जनाले  पाठ पढ्न लेख्न र नाम लेख्न सक्ने भएका छन । अब साक्षरता कक्षा सन्चालन हुदा बाकी १ महिना रहेको छ सबैलाई पूर्ण साक्षरता बनाउने लक्ष्य रहेको रारा सिकाई अध्यान केन्द्र मुगुकी सहयोगी कार्यकर्ता सुकुमा रावलले बताएकी छन । 

पुर्ण नगर साक्षरता घोषणा गर्ने तयारीको लागी तिब्र अधि बढी रहेको समयमा छायानाथ रारा नगरपालिका भित्र रहेको बिभिन्न २६ बस्तीमा रहेका स्थानिय बासी नाम लेख्न नसक्ने पढ्न लेख्न नसक्ने ब्याक्तिहरुलाई साक्षरता बनाउनको लागी  रारा सिकाई अध्यान केन्द्र र श्रीनगर सिकाई अध्यान केन्द्र मार्फत  नगरपालिका को आर्थिक सहयोगमा २सय ६० जनालाई साक्षर बनाउर्ने हिसाबले हिजो आज साक्षरता कक्षा सँन्चालन गरीएको छायानाथ रारा नगरपालिकाका नगर प्रमुह हरिज शाहीले बताएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल