2026-09-08 01:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

मुगुका अदान सिंहले गरे दुध बेचेर मासिक २ लाख आम्दानी

दान बहादुर बुढा  | साउन ७, मुगु | मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा रहेको रारा नमुना क्याटल र्फम बाट दुध बिक्री गरेर मासिक २ लाख आम्दानी गर्ने गरेका छन । पछिल्लो समयमा बजारमा दुधको अत्याधिक माग बढेको हुदाँ ग्रहाकको माग लाई मध्य नजर गदै छायानाथ रारा नगरपालिका १ गमगढीको तल्लो बजारमा रहेको रारा नमुना क्याटल र्फम सन्चालनमा आएको हो ।

बिगमा खेतीपाति गदै आएका थिए |  पछिल्लो समयमा गमगढी बजारमा दुधको माग निकै आवश्यक देखीएको हुदाँ आफ्नै निजि २० लाख लगानी गरेर नेपालगन्जबाट ४ वटा जर्सी गाई १ वटा होलिस्टोन फुजियल जातको गाई ल्याएर सन्चालन गरेको छु |  दैनिक ३५ लिटर दुध उत्पादन हुन्छ, बजारमा दुधको माग निकै छ तर माग अनुसारको पूर्ति गर्न सकिएको छैन । हिजो आज ४ जनालाई रोजगारी दिएको छु । प्रति लिटरको १ सय ४० रुपैयाले दुध मारामार गरेर बिक्री भई रहेको छ । फर्ममा आएर दुध बिक्री भई रहेको छ । फर्म सन्चालक अदानसिंह शाहीले बताए । 

शाहीका अनुसार  १० वटा जर्सीगाई ल्याउने लक्ष्य भए पनि आर्थिक कमजोरीका कारण ५ वटागाई ल्याउन सफल भएका छै । गाई र्फममा  बिहान बेलुका दिनमा दाना, घाँस पानी ब्याप्त भएका छै ।  मासिक १ लाख ५० हजार भन्दा बढीको रुपैयाको कारोवार भई रहेको छ । कुल आम्दानीको ४०प्रतिशत दाना, घाँस,औषधी उपचार र अन्य  खर्चमा जान्छ, भने ६० प्रतिशत फाईदा भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल