By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    21 minutes ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    45 minutes ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    60 minutes ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    4 hours ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    22 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    4 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    4 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: लोकमार्गको बागलुङ खण्ड निर्माणले गति लिँदै
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > बाग्लुङ्ग - BGL > लोकमार्गको बागलुङ खण्ड निर्माणले गति लिँदै
अर्थ/विकासबाग्लुङ्ग - BGL

लोकमार्गको बागलुङ खण्ड निर्माणले गति लिँदै

साझासवाल
Last updated: November 30, 2016 7:17 am
साझासवाल
5 Min Read
Share


कृष्ण कँडेल/मङ्सिर १५, बागलुङ । पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा पर्ने हटिया–बुर्तिबाङ सडक निर्माणको कामले गति लिएको छ । 

२ बर्ष भित्र कालोपत्रे गर्ने गरि २०७१ माघमा सम्झौता भएको ४४ किलोमिटर सडक निर्माणको काम भुकम्प, नाकावन्दी र पश्चिम बागलुङमा गत साउनमा भएको बाढि पहिरोका कारण प्रभावित भएको थियो । 

बर्षा सकिए लगत्तै कालोपत्रेका लागि सडक चौडा गर्ने, टेवा पर्खाल लगाउने, नाली काट्ने र ग्राबलिङ गर्ने काम तिब्र रुपमा भईरहेको लोकमार्ग आयोजनाका बागलुङ खण्ड प्रमुख सिनियर डिभिजनल ईन्जिनियर बद्रप्रसाद शर्माले जानकारी दिए । 

सुरुको लक्ष पुरा नहुने भएपछि समय थप गरेर अबको एक बर्षभित्र सडक कालोपत्रलाई पुर्णता दिने गरि स्तरबृद्धिको कामलाई तिब्र पारिएको हो । लोकमार्ग आयोजनाले ४४ किलोमिटर सडकलाई ३ भागमा बाँडेर फरक–फरक निर्माण कम्पनीलाई जिम्मा दिएकोमा अहिले सवैले आफ्नो काम नियमित गरिरहेका छन् । बागलुङ खण्डमा पर्ने १ सय ३५ किलोमिटर सडक मध्य घोडाबाँधे देखि हटिया सम्मको २० किलोमिटर सडक खण्ड यसअघि नै कालोपत्रे भैसकेको छ । बाँकी १ सय १५ किलोमिटर सडकलाई पनि विभिन्न खण्डमा छुट्याएर कालोपत्रेका गर्नका लागि निर्माण कम्पनसँग ठेक्का सम्झौता भई काम अघि बढेको छ । 

‘अबको तिन बर्षमा बागलुङ खण्ड पुरै कालोपत्रे हुने  गरि सवै सडकको ठेक्का सम्झौता भईसकेको छ ।’ ईन्जिनियर शर्माले भने, ‘राष्ट्रिय गौरबका आयोजना मध्ये पुष्पलाल मध्यपहाडी लोकमार्गको काममा सवैभन्दा धेरै प्रगति भएको छ, त्यसमा पनि बागलुङ खण्डको काम नमुना रुपमा अघि बढेको छ ।’ शर्माले दुईओटा मोटरेवल पुलको ठेक्का सम्झौता मात्र बाँकी रहेको बताए । 

हटियादेखि खर्बाङसम्मको १६ किलोमिटर सडक संकर मालिले कालोपत्रे गर्ने गरि ठेक्का सम्झौता गई काम अघि बढेको छ । खर्बङ देखि भिमगिठे ठुलाबेसीसम्मको अर्को १६ किलोमिटर सडक चालु आर्थिक बर्षमा कालोपत्रे गर्ने गरि रौताहा कन्स्ट्रक्सनले निर्माणको काम गरिरहेको छ । 

ठुलाबेसी भिमगिठेदेखि बुर्तिबाङ सम्मको १२ किलोमिटर सडकमा दिवा कन्स्ट्रक्सनले काम गरिरहेको छ । मापदण्ड अनुसार सडक चौडा गर्ने क्रममा ठुलावेसी–बुर्तिबाङ खण्डमा ३० वटा घरटहरा हटार्ईको दिवा कन्स्ट्रक्सनका ईन्जिनियर सुनिल ढुङ्गानाले जानकारी दिए । 

भिमगिठेको लब्दीखोलामा निर्माणाधिन मोटरेवल पुलको भिमघाट बजार तर्फको भागमा सवारी साधनै रोकेर चौडा गर्ने काम भईरहेको छ । 

बुर्तिबाङ शेरादेखि निसी पातिहाल्नेसम्मको ४२ किलोमिटर सडक पनि ३ बर्षभित्र कालोपत्रे गर्ने गरि ६ महिना अघि ठेक्का सम्झौता भई निर्माणको काम सुरु भएको छ । 

बुर्तिबाङ–बोहरागाउँ १७ किलोमिटर पनि शंकर मालीले नै, बोहरागाउँदेखि निसी चरिबाङसम्मको साढे १४ किलोमिटर कालिका प्यासेफिक र अन्तिम खण्ड चरिबाङ देखि पातिहाल्ने सम्मको १० किलोमिटर २०० मिटर सडक कन्काई कन्स्ट्रक्सनले निर्माणको जिम्मा लिएका छन् । 

सदरमुकाम बागलुङ बाजरको उपल्लाचौरदेखि विहुँ किमबोट सम्मको १३ किलोमिटर सडक ठेक्का सम्झौताको अन्तिम चारणम छ । मुल्याङ्कनको काम समेत सकिएकाले भारत सिद्धसाई जेभिले निर्माणको जिम्मा पाउने निष्चित जस्तै भएको आयोजनाले जानाएको छ । 

विहुँ किमबोटदेखि घोडाबाँधेसम्मको १२ किलोमिटर सडक ६ महिना अघि सुर्य कन्स्ट्रक्स सँग सम्झौता भई निर्माणको काम सुरु भएको छ । 

मध्यपहाडीको बागलुङ खण्डमा पर्ने १८ ओटा मोटरेवल पुल मध्य १२ आटोको निर्माण कार्य पुरा भएको छ । लब्दीखोला, निसीको भल्कोट, भिमगिठे र निसीकै चारिबाङमा निर्माणाधिन पुलको काम चालु आर्थिक बर्षमा सक्ने गरि काम भईरहेको छ । लब्दीखोला र भिमगिठे पुल निर्माणको जिम्मा लिएको मैनाचुली विकेईले सम्झौता अनुसार समयमै काम नसकेका कारण सुचना निकालेर सम्झौता खारेजको प्रक्रिया सुरु गरिएको थियो । तर चालु आबमा निर्माणको काम सक्ने प्रतिबद्धता गरेपछि अन्तिम पटक अवसर दिईएको ईन्जिनियर शर्माको भनाई छ । 

बुर्तिबाङको शेरामा बन्ने र बानपा तथा पालाको सिमानामा पर्ने खहरेको पुल निर्माणका लागि टेन्डरको प्रक्रियामा रहेका छन् । 

लोकमार्गको पश्चिम खण्डलाई अबको तिन बर्ष भित्र पुरै कालोपत्रे गर्ने राष्ट्रिय लक्ष्य भित्रै बागलुङ खण्डको पनि कालोपत्रे पुरा गर्ने गरि काम भईरहेको आयोजनाले जनाएको छ । 

सडकको मापदण्डमा परेका १ सय २० ओटा घर टहरा हटाउनुपर्नेमा अहिले सम्म ४० भन्दा बढि स्थानियवासीले नै हटाएका ईन्जिनियर शर्माले बताए । पुष्पलाल मध्यपहाडी लोकमार्गको पश्चिम खण्डको लागि चालु आबमा १ अर्ब ४२ करोड बजेट बिनियोजन भएको छ । नुवाकोटदेखि बैतडीसम्म १४ वटा जिल्लामा पर्ने १ हजार ९७ किलोमिटर सडकका लागि यो बजेट छुट्टिएको हो । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article गाबिस सचिव ६५ लाख लिएर फरार
Next Article बालमैत्री शिक्षणका लागी सिकाई सामंग्री निर्माण तालिम
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्थ/विकासकाठमाडौँ - KTM

‘बलेफी ए’ आयोजना निर्माण सुरु, दुई बर्षभित्रै सम्पन्न गरिने

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

तिहार पछि लकडाउनको हल्ला : वायुसेवा संचालक संघको यस्तो छ विज्ञप्ति

57 years ago
अर्थ/विकासपर्बत - PBT

कालीगण्डकी लाकेमार्गको स्तरबृद्धि हुदै

57 years ago
अर्थ/विकासबाग्लुङ्ग - BGL

कृषि कर्मबाटै मासिक एक लाख बचत

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?