By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    24 minutes ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    3 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    4 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    4 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    7 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    7 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    7 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: एक्कासी बढाइएको ब्याजदर नतिर्ने पोउवा संघको घोषणा
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > कास्की - KSK > एक्कासी बढाइएको ब्याजदर नतिर्ने पोउवा संघको घोषणा
अर्थ/विकासकास्की - KSK

एक्कासी बढाइएको ब्याजदर नतिर्ने पोउवा संघको घोषणा

साझासवाल
Last updated: February 7, 2017 4:44 pm
साझासवाल
3 Min Read
Share

माघ २५,पोखरा । पोखरा उद्योग वाणिज्य संघले वित्तीय संस्थाहरुसँग ऋण लिँदा कबुलेकोभन्दा बढी ब्याज नतिर्ने निर्णय गरेको छ ।

संघले कबुलेभन्दा बढी ब्याज तिर्न असमर्थ रहेकोबारे बैंक तथा वित्तीय संस्थाहरुको छाता संस्थालाई जानकारी गराउने, नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकलाई अहिले देखिएको समस्या समाधानको लागि गुहार्ने र जिल्ला ,नगर उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य महासंघलगायतका संघ/संस्थाहरुलाई समस्याबारे अवगत गराउँदै साझा धारणाका साथ दवाबमूलक कार्यक्रम संचालन गर्ने एवं अहिले उत्पन्न समस्या समाधानको लागि सार्वजनिक संचारमाध्यममार्फत अनुरोध गर्ने निर्णय समेत गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो लगानीमा एक्कासी ब्याज बृद्धि गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न मंगलबार आयोजित अन्तरक्रियापछि सो निर्णय लिएको हो ।

अन्तरक्रिया कार्यक्रममा पोखराका उद्योगी व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको थियो । सो अवसरमा कार्यक्रमको विषयबस्तुबारे प्रष्ट पार्दै संघका अध्यक्ष विश्वशंकर पालिखेले एक्कासी ब्याज थोपरिनु भनेको ऋण लिँदा गरिएको तमसुकमा ‘बैंकले चाहे एकतर्फी रुपमा नै ब्याजदर बढाउन सक्नेछ’ भन्ने वाक्याशंमा टेकेर एकतर्फी रुपले ब्याज बढाइनु ऋणीलाई अप्ठेरोमा पारेर ‘मृत्युपत्रमा’ हस्ताक्षर गराउनु जस्तै भएको तर्क गरे ।

‘बैंकहरुले एक्कासी लगानीमा ब्याजदर बढाउँदा हामीले हिजो तयार पारेका परियोजनाहरुको लागत बढ्न गएको छ’, उनले भने ‘ निश्चित योजनाका साथ तयार गरिएका परियोजनामा लागत बढ्दा र त्यसले उचित प्रतिफल नपाउँदा के परिणति भोग्नुपर्छ भन्ने उदाहरणको लागि टाढा जानै पर्दैन, वरिपरिका लगानीकर्ताको अवस्था हेरे हुन्छ । ’

उनले वित्तीय संस्थाहरुमा रहेको बचतको ५० प्रतिशतभन्दा बढी रकम सेना, संचयकोष, दूरसंचार लगायतका सरकार मातहतका निकायहरुको रहेको बताउँदै अहिलेको अवस्थामा त्यस्तो बचतलाई निश्चित दायरामा राख्न नेपाल राष्ट्र नेपाल राष्ट्र बैंकलाई सुझाव पनि दिए । उनले वित्तीय संस्थाहरुले मर्जरमा जानुको सट्टा आफै एफ. पि.ओ. जारी गर्दा सो मा भएको लगानी लामो समयसम्म बैंकको ढुकुटीमै थन्किन पुग्दा तरलता बढेको तर्क गर्दै एफ. पि. ओ. जारी गरे पश्चात तुरुन्ता तुरुन्तै सेयर बिक्री गरी बाँकी रहेको रकमलाई पुन : हुनुपर्नेमा जोड दिए ।

पोखरा उद्योग वाणिज्य संघका महासचिव दामु अधिकारीको संचालन रहेको कार्यक्रममा संघका निवर्तमान अध्यक्ष विन्दुकुमार थापा, कार्यसमिति सदस्य प्रेमबहादुर भुजेल, नरेन्द्र बास्तोला,व्यवसायीहरु अम्बर तुलाचन, रामबहादुर केसी, रमेश पौडेल, चिरञ्जिवी पोखरेल, कमल न्यौपाने, कालिदाश पौडेल,केशवबहादुर खत्री,धनीराम बराल, गणेश थापा, झवी अधिकारी,संगीता पौडेललगायते बैंक तथा वित्तीय संस्थाहरुले एकतर्फी रुपले ब्याज बढाएर व्यवसायीहरुको ढाड सेकेको बताए ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article गुल्मीको हस्तीचौरमा शैक्षिक तथा धार्मिक महोत्सव सुरु (फोटोफिचर)
Next Article गुल्मीमा १४ वटा स्वाथ्य चौकीको भवन बन्दै
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्थ/विकासकाठमाडौँ - KTM

कुल विदेशी विनिमय सञ्चितिमा १६.५ प्रतिशतले कमी आयो

57 years ago
अर्थ/विकासडडेलधुरा - DDL

उद्योग वाणिज्य संघ डडेल्धुरा सुदुरपश्चिमाञ्चल महोत्सवको तयारीमा

57 years ago
काठमाडौँ - KTMकास्की - KSKखेलकुद

मैत्रिपूर्ण क्रिकेट खेलमा खेलकुद पत्रकार मंच बिजयी

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

चीनबाट ल्याउने रेलमार्गको फिजिबिलिटी अध्ययनका लागि १७ अर्ब माग

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?