२०८३, ३० बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

संघीय संसदमा अर्थमन्त्री खतिवडाद्वारा बजेट प्रस्तुत

२०७५, १५ जेष्ठ मंगलवार ११:०४

जेठ १५ काठमाण्डौ | सरकारले आज आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि वार्षिक बजेट तथा कार्यक्रम संघीय संसदमा  प्रस्तुत गरेको छ  । 

नेपालको संविधान २०७२ को व्यवस्थाअनुसार प्रत्येक जेठ १५ मा संघीय सरकारले बजेट पेस गर्नुपर्ने व्यवस्थाअनुसार अर्थमन्त्री युवराज खतिवडाले आज संघीय संसदमा बजेट पेस गर्दैछन्।

पूर्वाधार निर्माण र आर्थिक विकासको आधार वर्ष घोषणा गरेको सरकारले ठूला पूर्वाधार, रोजगारी र समानतामा आधारित बनाएर बजेट ल्याउने सरकारी तयारी छ।

महत्वाकांक्षी घोषणसहित निर्वाचनमा गएको वाम गठबन्धनको सरकारले समाजवादको आधार तयार पार्ने गरी बजेट ल्याउने यसअघि नै प्रष्ट पारिसकेको छ।

आउने पाँच वर्षभित्र प्रतिव्यक्ती आय दोब्बर बनाउने र त्यसको लागि आगामी वर्षलाई आधार वर्ष भनेर सरकारले घोषणा गरेको छ। आगामी वर्ष १० प्रतिशत नजिक र त्यसपछिका चार वर्ष लगातार १० प्रतिशतमाथिको आर्थिक वृद्धिदर हात पार्ने लक्ष्य लिएको सरकारले आगामी वर्षको आयव्ययको अनुमान संघीय संसदमा पेस गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो प्रधानमन्त्रीलाई संसदमा र्‍याप हान्न बोलाएको होइन, जवाफ दिन बोलाइएको हो: ज्ञानेन्द्र शाही बोल्न नदिएपछि हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार प्रधानमन्त्री अनुपस्थितिपछि संसद् अवरोध राष्ट्रिय सभाको बैठक स्थगित ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु मन्त्रिपरिषद् बैठकका निर्णयहरू मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो नेपाल स्कटल्यान्डसँग २ रनले पराजित प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त प्रतिनिधिसभा बैठक स्थगित हारेकाले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ: शंकर पोखरेल नेप्से परिसूचक ३९.४४ अंकले घट्यो नेपालले पायो २४४ रनको लक्ष्य अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते