By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    4 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    7 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    7 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    8 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    11 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    10 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    11 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: विश्वका खराब एयरलाइन्सको सूचीमा नेपालका दुई एयरलाइन्स, किन राखियो ?
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > विश्वका खराब एयरलाइन्सको सूचीमा नेपालका दुई एयरलाइन्स, किन राखियो ?
अर्थ/विकासकाठमाडौँ - KTM

विश्वका खराब एयरलाइन्सको सूचीमा नेपालका दुई एयरलाइन्स, किन राखियो ?

साझासवाल
Last updated: December 5, 2019 6:02 am
साझासवाल
2 Min Read
Share

मंसिर १९, एजेन्सी | एयरलाइन रेटिङ डटकमले सार्वजनिक गरेको सुचि अनुसार विश्वका खराब विमानको सूचीमा नेपाल एयरलाइन्स र तारा एयरका विमान पनि परेका छन् | नेपालका यी विमान नेपाल एयरलाइन्स र तारा एयर पहिलो र दोस्रो नम्बरमा परेका हुन् |

फोब्र्सले लेखेको समाचार अनुसार उक्त वेवसाइटले प्रकाशित गरेको सूचीलाई आधार बनाएर फोब्र्सले समाचार लेखेको छ । उक्त सूची निकाल्नु अघि इन्टरनेशनल ट्रान्स्पोर्ट एसोसिएसन अपरेसनल सेफ्टी अटिड सर्टिफिकेट, कालोसूचीमा परेको देश, विमानले प्रदान गर्ने सेवा सुविधाका आधारमा तयार पारिएको बताइएको छ |

जसलाई  ७ अंकमा मापन गरिएको छ भने पहिले नम्बरमा तारा एयर र दोस्रो नम्बरमा नेपाल एयरलाइन्स परेका छन | ७ अंकमध्ये जम्मा १ अंक प्राप्त गरी तारा एयर पहिलो नम्बरमा रहेको छ | सन् २०१० र २०११ मा भएका दुर्घटनाका कारण यसलाई खराब सुचिमा राखेको हो |

नेपाल एयरलाइन्सले पनि जम्मा एक अंक प्राप्त गरी दोस्रो नम्बरमा राखेको छ | सन् १९६८ देखि रोयल नेपाल एयरलाइन्सका नामबाट सञ्चालित एयरलाइन्सको पनि विगत ८ वर्षमा भएका ९ वटा दुर्घटनाका कारण खराब एयरलाइन्सको सूचीमा राखेको उल्लेख छ | त्यस्तै यूरोपियन युनियनले राखेको कालोसूचीलाई समेत आधार बनाएर उक्त सुचि निकालेको छ |

त्यस्तै तेस्रो स्थानमा अफगानिस्तानको एरियाना अफगान एयरलाइन्स रहेज्को छ भने दक्षिण अमेरिकाका ब्लुविङ एयरलाइन्सलाई चौथो स्थानमा राखेको छ | अफगानिस्तानकै कम एयर र इन्डोनेसियाको त्रिगंगा एयर सर्भिस,काजिकस्थानको एसक्याट एयरलाइन्स पनि खराब सुचिमा राखेको छ |

Share This Article
Facebook Email Copy Link Print
Previous Article अमेरिकामा अन्धाधुन्ध बन्दुक आक्रमण, आक्रमणकारीसमेत तीनको मृत्यु
Next Article आगो लगाएर एक युवतीको हत्या गरेको आरोप
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMचितवन - CTWसमाज

सात महिनाको बच्चा इनारमा फालेर आमा बेपत्ता

57 years ago
अर्थ/विकास

वैदेशिक रोजगारीमा रहेकाका लागि जारी मुक्तिनाथ कृषि कम्पनीको सेयर बाँडफाँट

57 years ago
काठमाडौँ - KTMसमाज

हुम्लामा पुनः ११ सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण पुष्टि

57 years ago
काठमाडौँ - KTMविश्व

युक्रेनी सेनाले आत्मसमर्पण गरेपछि मात्रै गोलाबारी अन्त्य हुन्छः पुटिन

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?