भदौ ४, काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले आई.टि प्रमुखमा एक जना र मार्केटिङ कर्मचारी पदमा केहि लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले आईटी प्रमुखका लागि स्नातकोत्तर वा सो सरहको परीक्षा उत्तीर्ण गरेको र मार्केटिङमा अनुभव भएका र १२ कक्षा उत्तीर्ण गरेको .मार्केटिङ कर्मचारी बीमा क्षेत्रमा कार्य अनुभव भएका आवेदकहरुलाई प्राथमिकता दिने जनाएको छ ।

ईच्छुक आवेदकले कम्पनीले सूचना प्रकाशन गरेको १५ दिनभित्र आवेदन बुझाउन सक्नेछन् ।