By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    21 hours ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    9 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    11 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    11 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    14 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    11 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    15 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    3 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: खर्वाङ केन्द्र नभए प्रस्तावित गाउँपालिकामै नरहने रिघाको चेतावनी
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > बाग्लुङ्ग - BGL > खर्वाङ केन्द्र नभए प्रस्तावित गाउँपालिकामै नरहने रिघाको चेतावनी
अर्थ/विकासबाग्लुङ्ग - BGL

खर्वाङ केन्द्र नभए प्रस्तावित गाउँपालिकामै नरहने रिघाको चेतावनी

साझासवाल
Last updated: August 2, 2016 3:56 pm
साझासवाल
3 Min Read
Share

कमल पौडेल | साउन १८, बागलुङ | दगातुन्डाडा गाविसको आयोजनामा सर्वदलिय सर्वपक्षिय भेला सम्पन्न भएको छ। खर्वाङमा भएको भेलामा राज्य पुर्नसंरचना सुझाव आयोग ले स्थानिय तहको संरचना निर्माणमा सक्रिय भएपछि दगातुन्डाडालाई भावि गाउँ पालिका कस्तो वनाउन सकिन्छ? भन्ने विषयमा छलफल भएको थियो । 

भेलामा पछि निर्माण हुने गाउँ पालिकाको सन्दर्भ, तथा उपयोगीताको वारेमा छलफल गरिएको थियो । सो भेलाले दगातुन्डाडाको खर्वाङ ऐतिहासिक ठाउँ रहेको भन्दै आयोगले संरचना पठाएअनुसार खर्वाङ केन्द्र हुने गरि प्रक्रिया अगाडि वढाउन आग्रह गर्ने निर्णय गरेको छ। 

भेलाले खर्वाङमा विज्ञ सहितको आयोगले दिएको सुझाव अनुसार भौतिक संरचना जस्तै हल, कार्यलय संचालनको लागी सरकारी भवन, इलाका वन कार्यालय, इलाका हुलाक कार्यालय, पशुसेवा केन्द्र, कृषिसेवा केन्द्र, प्रहरी चौकी, सामुदायीक स्वास्थ्य केन्द्र, उच्च मावि, सडक सञ्जालले छोएको तथा मध्यपहाडि लोकमार्ग, वुटवल ढोरपाटन सडक, र खर्वाङ प्यूठान स्वर्गद्धारी सडकको नाका भएको, विद्युत तथा संचारको व्यावस्था रहेको, पर्याप्त सार्वजनिक स्थलहरु खेल मैदान, वसपार्क, शवदहन केन्द्र, पर्याप्त खानेपानीको व्यावस्था भएको, प्राकृतिक प्रकोप जोखिम नरहेको तथा प्रस्तावित आठै गा.वि.स. मा सिधा सडक संजालले छोएकोले गाउँपालिकाको केन्द्र उपयुक्त रहेको समेत ठहर गरेको छ। 

यसैविच जिल्ला स्तरीय आयोगले बागलुङ जिल्लालाई ६ ओटा गाउँपालिका र १ नगर पालिका वनाउने गरि एउटा प्रारुप सार्वजनिक गरेको छ। जस अन्तर्गत तयार गरिएको स्वरुपनै ठिक भएको दगातुन्डाडाले ठहर गरेको हो। जसअनुरुप जिल्लाको पाण्डवखानी, शिसाखानी, रिघा, दगातुन्डाडा, ग्वालीचौर, जलजला रणसिंहकिटेनी र भिमगिठे लाई खर्वाङ केन्द्र रहने गरि गाउँपालिकाको प्रस्ताव गरिएको छ। 

भेलामा दगातुन्डाडामा क्रियाशिल राजनैतिक दल, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, वडा नागरिक मंचका संयोजक, विद्यालयका प्रधानाध्यापक, स्थानिय वुद्धिजिवि, संचारकर्मि, उद्योगी व्यापारी लगाएतको सहभागिता रहेको थियो । 

भेला गाविस अध्यक्ष एवं सचिव गिता पौडेलको अध्यक्षता तथा पशुसेवा केन्द्र खर्वाङका प्रमुख महेन्द्र राज पन्थीको संचालनमा सम्पन्न भएको थियो । 

यसै विच रिघा गाविसमा पनि सर्वदलिय तथा सर्व पक्षिय वैठक तथा भेला गाविस भवन ठूलोरिघामा सम्पन्न भएको छ। भेलाले अव वन्ने गाउँ पालिकामा राज्य पुर्नसंरचना सुझाव आयोगको प्रारम्भिक सुझाव अनुसारकै खर्वाङ केन्द्र हुने गरि गाउँपालिका निर्माणमा लाग्ने निर्णय गरेको छ। त्यस्तै भेलाले खर्वाङ केन्द्र नहुने भएमा गाउँपालिकावाटै सम्बन्ध विच्छेद गर्ने समेत निर्णय गरेको गाविस सचिव कर्म प्रसाद गौतमले जानकारी दिनुभएको छ। भेला गाविस अध्यक्ष तथा सचिव कर्म प्रसाद गौतमको अध्यक्षता एवं सहजीकरणमा सम्पन्न भएको थियो ।  

यस्तै शिसाखानी पनि दगातुन्डाडा संगै रहने भएको छ । भौगालिक रुपमा दगातुन्डाडा, रिघा र पाण्डवखानीको केहि क्षेत्र काटेर नयाँ वनेको गाविस भएको हुँदा सो गाविस संगै रहने भएको हो भने खर्वाङलाई केन्द्र वनाउदा उपयुक्त हुने शिसाखानीका गाविस अध्यक्ष एवं सचिव विर वहादुर थापाले वताउनु भएको छ । 

यसै विच जिल्ला पुर्नसंरचना प्राविधिक सुझाव समिति बागलुङको आयोजनामा वुधवार खर्वाङमा आठ गाविसको भेला समेत आयोजना गरिएको छ। भेलामा जिल्लाका पाण्डवखानी, शिसाखानी, रिघा, दगातुन्डाडा, ग्वालीचौर, जलजला रणसिंहकिटेनी र भिमगिठे गाविसका राजनैतिक दल, पूर्व गाविस पदाधिकारी तथा सरोकारवाला निकायहरुको सहभागिता रहने र नाम तथा केन्द्र को वारेमा सुझाव संकलन गर्ने समितिले जनाएको छ। 

 

Share This Article
Facebook Email Copy Link Print
Previous Article क्यान्सर पिडित लिम्बुको उपचारकालागि सहयोग जुट्न थाल्यो
Next Article जिविस अछाममा डेलिकेशन सहितको बिज्ञप्ति पेश
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्थ/विकासकाठमाडौँ - KTM

निरन्तर ओरालो लाग्दै सुनको मूल्य, तोलाको कति ?

57 years ago
अर्थ/विकासम्याग्दी - MGD

म्याग्दीका स्थानीय तहहरुद्वारा सडकमा एक चौथाइ बजेट विनियोजन

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

मेलम्ची आयोजनाको काम तीव्र गतिमा, पुससम्म पानी ल्याउने तयारी

57 years ago
अर्थ/विकासदार्चुला - DCL

दार्चुलामा एक सय मेगावाट विद्युत् उत्पादन हुँदै

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?