अर्थ/विकास |


हेर्नुहोस! आज कतिमा हुँदै छ सुनचाँदी कारोबार?

Posted on June 05, 2023 | views : 647 |

जेठ २२, काठमाडौँ | आज सुनको कारोबार स्थिर रहेको छ । सोमबार बजारमा छापावाल सुन १ लाख ११ हजार ६ सय र तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँमा यथावत् रहेको छ । अघिल्लो साता शुक्रवार मात्रै हालसम्मकै उच्च १ लाख १३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा यथावत् रहेक

Read More

गण्डकीमा सुरुङ मार्ग : घोषणामाथि घोषणा

Posted on June 05, 2023 | views : 831 |

जेठ २२, गण्डकी | गण्डकी प्रदेश सरकारले पाँच सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ । आइतबार सार्वजनिक आउँदो आव २०८०÷८१ को वार्षिक नीति तथा कार्यक्रममा तनहुँको भिमाददेखि नवलपुरको डेढगाउँ, डेढगाउँ–झ्यालबास, बागलुङको बिहुँ–नरेठाँटी, म्याग्दीको दानादेखि मुस्ताङको घाँसा र लमजुङको शीतलपाटी–ना

Read More

साताको पहिलो दिन १७ सय रुपैयाँले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

Posted on June 04, 2023 | views : 661 |

जेठ २१, काठमाडौँ | आज साताको पहिलो दिन सुनको मूल्य तोलामा १७ सयले घटेको छ । अघिल्लो कारोबारका दिन शुक्रवार मात्रै हालसम्मकै उच्च दरमा कारोबार भएको थियो । यस दिन प्रतितोला १ लाख १३ हजार ३ सय रुपैयाँ कायम भएको थियो । आइतबार भने छापावाल सुन तोलामा १७ सय रुपैयाँले घटेर १ लाख ११ हजार ६ सय रुपैयाँ कायम भए

Read More

नीति तथा कार्यक्रमका लागि सुझाव सङ्कलन

Posted on June 04, 2023 | views : 769 |

को नीति, बजेट तथा कार्यक्रम तर्जुमासम्बन्धी कार्य प्रारम्भजेठ २१, बैतडी । बैतडीका स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति, बजेट तथा कार्यक्रम तर्जुमासम्बन्धी कार्य प्रारम्भ गरेका छन् । यसका लागि यहाँका स्थानीय तहले सुझाव सङ्कलनलाई तीव्र बनाइरहेका छन् ।  आगामी आवको नीति, बजेट तथा कार्यक्र

Read More

कास्कीमा निर्माणाधीन सेती जलविद्युत् आयोजना अन्तिम चरणमा

Posted on June 04, 2023 | views : 935 |

जेठ २१, कास्की । कास्की जिल्लामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको प्रवद्र्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका अनुसार हालसम्म ९० प्रतिशत काम सकिएको हो । आयोजना माछापुछ्रे गाउँपालिका–२ सार्दिखोलामा बनिरहेको छ । विसं २०७७ भदौदेखि विद्

Read More

वार्षिक आम्दानीअनुसार कति तिर्ने आयकर ?

Posted on June 03, 2023 | views : 485 |

जेठ २०, काठमाडौँ | सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत करका विभिन्न दर हेरफेर गर्यो । आर्थिक विधेयक २०८० मार्फत सरकारले आयकरसम्बन्धी व्यवस्थामा पनि संशोधन गरेको छ । वार्षिक करयोग्य आय रू २० लाखभन्दा बढी भएका व्यक्तिले तिर्नुपर्ने आयकर बढाइएको छ । आर्थिक विधेयकमा भएका व्यवस्थाबारे आन्तरिक

Read More

कति छ आज मलेसियन, युएई र कतार रियलको भाउ ? सुची सहित

Posted on June 03, 2023 | views : 665 |

जेठ २०, काठमाडौँ | नेपाल राष्ट्र बैँकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३१ रूपैयाँ ४० पैसा र बिक्री दर १३२ रूपैयाँ रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ५० पैस

Read More

१६ अंकले बढ्यो नेप्से

Posted on June 01, 2023 | views : 522 |

जेठ १८, काठमाडौँ | साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १६.५४ अंकले बढेरर १८६६.३४ बिन्दुमा कायम भएको छ । बुधबार ३८ अंकले घटेको बजारमा आज ६१ लाख २८ हजार ६२१ कित्ता सेयरको खरिदबिक्री हुँदा १ अर्ब ६५ करोड ४६ लाख ४८ हजार ९२२ रुपैयाँको बारोबार भएको छ । अघिल्लो का

Read More

आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Posted on June 01, 2023 | views : 659 |

जेठ १८, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनको मूल्य बढेको जनाएको छ । महासंघले आजको मूल्य सूची तय गर्दै तोलामा ५०० रुपैयाँले मूल्य बढेको जनाएको हो । नेपाली बजारमा हिजो बुधबार पनि  सुनको मूल्य बढेको थियो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ कायम छ ।

Read More

सुनको मूल्यमा नयाँ कीर्तिमान कायम, कति पुग्यो तोलाको ?

Posted on May 31, 2023 | views : 1075 |

जेठ १७, काठमाडौँ | नेपाली बजारमा बुधबार सुनको भाउले फेरि नयाँ कीर्तिमान कायम गरेको छ।  बुधबार सुनको भाउ तोलमै १ हजार ५०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मंगलबार पन

Read More

७ प्रदेशका लागि १ खर्ब ५ अर्ब वित्तीय हस्तान्तरण : कुन प्रदेशले कति पाए ? (पूर्णपाठ)

Posted on May 30, 2023 | views : 690 |

जेठ १६, काठमाडौँ | आगामी आर्थिक वर्ष २०८०/८१ का लागि अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत संघीय सरकारले ७ वटा प्रदेशका लागि कूल १ खर्ब ५ अर्ब ६ करोड ६८ लाख रुपैयाँ छुट्याएको छ । यस्तो बजेट समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान गरी चार शीर्षकको अनुदानमा उपलब्ध गराएको हो ।&nbs

Read More

६ महानगरपालिकासहित ७५३ स्थानीय तहलाई २ खर्ब ९५ अर्ब हस्तान्तरण, कसले कति पाए ?

Posted on May 30, 2023 | views : 552 |

जेठ १६, काठमाडौँ | आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत संघीय सरकारले स्थानीय तहलाई कूल २ खर्ब ९५ अर्ब २ करोड २ लाख रुपैयाँ वित्तीय हस्तान्तरण गरेको छ । अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तरगत केन्द्रले ६ वटा महानगरपालिकासहित ११ वटा उप–महानगरपालिका, नगरपालिका र गाउँपालिका गरी ७५३ वटै स्थानीय तहलाई

Read More

विदेशबाट महिलालाई ५० ग्रामसम्म सुन ल्याउन छुट, पुरूषलाई कति?

Posted on May 30, 2023 | views : 1802 |

जेठ १६, काठमाडौँ | विदेशबाट फर्केका यात्रुले आफ्नो साथमा पुरुषको हकमा पच्चीस ग्राम र महिलाको हकमा पचास ग्रामसम्म  सुनको गहना ल्याउन पाउने भएका छन् । आर्थिक विधेयकमा उल्लेख भएअनुसार यस परिणामको सुनको गहनामा कुनै पनि महसुल लाग्ने छैन । विगतमा विदेशबाट फर्कने यात्रुहरूले ५० ग्रामसम्मको सुनमा कर नत

Read More

विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा दश हजार कर

Posted on May 30, 2023 | views : 1556 |

जेठ १६, काठमाडौँ | विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा रू दश हजार कर लाग्ने भएको छ । अन्य स्मार्टफोनमा रू तीन हजार र स्मार्टफोन बाहेकका अन्य मोबाइलमा रू दुई सय कर लाग्ने व्यवस्था सरकारले ल्याएको छ । विसं २०८० जेठ १५ गतेसम्म प्रयोगमा रहेका तर नेपाल दूरसञ्चार प्राधिकरणले कार्यान्वयनमा

Read More

स्वास्थ्य मन्त्रालयले पायो ८३ अर्ब ९९ करोड बजेट

Posted on May 29, 2023 | views : 462 |

जेठ १५, काठमाडौँ | सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्ब भन्दा भन्दा बढी बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्ब ९९  करोड बजेट विनियोजन गरिएको बताए ।

Read More

पर्यटनलाई उच्च प्राथमिकता दिँदै बजेट बढाइयो

Posted on May 29, 2023 | views : 408 |

जेठ १५, काठमाडौँ | सरकारले पर्यटन क्षेत्रका लागि रु ११ अर्ब ९६ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै  पर्यटनलाई उच्च प्राथमिकता दिइएको बताउनुभयो । पर्यटन क्षेत्रका लागि चालु आवमा रु नौ

Read More

विद्यालयका छात्रालाई स्यानीटरी प्याडका लागि १ अर्ब ४२ करोड

Posted on May 29, 2023 | views : 512 |

जेठ १५, काठमाडौँ | सरकारले विद्यालय तहका छात्रामा लागि निःशुल्क स्यानीटरी प्याडको व्यवस्था गर्ने भएको छ । आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले यसका लागि १ अर्ब ४२ करोड बजेट विनियोजन गरेको बताएका छन् ।

Read More

शिक्षा मन्त्रालयका लागि १ खर्ब ९७ अर्ब २९ करोड बजेट विनियोजित

Posted on May 29, 2023 | views : 414 |

जेठ १५, काठमाडौँ | सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि १ खर्ब ९७ अर्ब २९३ करोड रूपैयाँ विनियोजित गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशसरण महतले उक्त बजेट विनियोजित गरेको बताएका हुन् । उक्त बजेट चालु आर्थिक वर्षको तुलनामा बढी हो ।

Read More

श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ८ अर्ब ८ करोड

Posted on May 29, 2023 | views : 405 |

जेठ १५, काठमाडौँ | सरकारले श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ८ अर्ब ८ करोड रकम बजेट बिनियोजन गरेको छ । सो मन्त्रालयमातहत विभिन्न कार्यक्रम घोषणा गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले सो जानकारी गराएका हुन् ।  बजेट भाषणमार्फत अर्थमन्त्रीले सामाजिक सुरक्षाको दायर बढाउँदै लगिने पनि बताए ।

Read More

प्रधानमन्त्री रोजगार कार्यक्रम परिमार्जन, ५ अर्ब ९४ करोड बजेट छुट्टयाइयो

Posted on May 29, 2023 | views : 456 |

जेठ १५, काठमाडौँ | सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन गर्ने घोषणा गरेको छ । आगामी आर्थिक् वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सो घोषणा गरेका हुन् ।  उनले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ अर्ब ९४ करोड बजेट छुट्याइएको जानकारी दिए ।

Read More

भूमि व्यवस्था मन्त्रालयलाई ७ अर्ब बजेट

Posted on May 29, 2023 | views : 375 |

जेठ १५, काठमाडौँ | आगामी आर्थिक वर्षमा घरजग्गाको कारोबार व्यवस्थित गर्ने सरकारले घोषणा गरेको छ । यसका लागि महानगरको संलग्नतामा एकीकृत कारोबारको आधार तय पार्ने अर्थमन्त्री डा. प्रकाशसरण महतले घोषणा गरेका छन् । यस्तै, सहकारी क्षेत्रको बचतलाई उद्यम विकास र रोजगारी सृजना हुने क्षेत्रमा लगानी गर्न प्रोत्

Read More

हेर्नुहोस! आज कतिमा हुँदै छ सुनचाँदी कारोबार?

Posted on May 29, 2023 | views : 483 |

जेठ १५, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य स्थिर रहेको जनाएको छ । महासंघकाअनुसार आज आइतबारकै मूल्यमा सुन र चाँदीको कारोबार भइरहेको हो । यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ६०० रुपैयाँ कायम छ । हिजो आइतबार पनि यही

Read More

इमेज र शिव शिखर सहकारीले बचत हिनामिना गरेको विषय गण्डकी प्रदेशसभामा

Posted on May 29, 2023 | views : 1003 |

जेठ १५, बागलुङ । सहकारीले बचत रकमको हिनामिना गरेको विषय गण्डकी प्रदेशसभामा प्रवेश गरेको छ । गण्डकी प्रदेशसभा सदस्यद्वय कृष्ण पाठक र डिल्लीराम सुवेदीले इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड र शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको रकम फिर्ता गर्ने वातावरण गराउन गण्डकी प्रदेश सरकारको ध्यानाक

Read More

सहकारीमा सर्वसाधारणको पाँच खर्ब रुपैयाँ

Posted on May 29, 2023 | views : 433 |

जेठ १५, काठमाडौँ । सहकारी संस्थामा सर्वसाधारणको कुल निक्षेप झन्डै पाँच खर्ब रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्ष २०७९/८० को फागुन महिनासम्ममा देशभर सञ्चालनमा रहेका ३१ हजार ३७३ सहकारीमा चार खर्ब ७८ अर्ब तीन करोड रुपैयाँ रहेको छ । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७९/८० का अनुस

Read More