By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    20 hours ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    7 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    9 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    10 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    13 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    9 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    13 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    3 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: नेपाल लोक स्टार सञ्चालन गरिने
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > कर्णाली प्रदेश > सुर्खेत - SKT > नेपाल लोक स्टार सञ्चालन गरिने
मनोरञ्जनसुर्खेत - SKT

नेपाल लोक स्टार सञ्चालन गरिने

साझासवाल
Last updated: February 9, 2019 3:40 am
साझासवाल
1 Min Read
Share

माघ २५, सुर्खेत । नेपाली लोकसंगीतको प्रवद्र्धन, बिकास र विश्वव्यापी प्रचार प्रसारका लागि हालसम्मको सर्बाधिक पुरस्कार राशीको लोकस्टार कार्यक्रम आयोजना गर्न लागिएको छ । संसारका अन्य मुलुकमा पनि नेपाली लोक संगीत चिनाउनका लागि चाहाना मिडिया प्रा.लि. ले नेपाल लोक स्टार गर्न लागेको हो । शुक्रबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी चाहाना मिडियाले फाल्गुन १६ गतेदेखि पहिलो अडिसन गर्ने जानकारी गराएको हो । उक्त कार्यक्रममा पहिलो हुनेले ५० लाख पुरस्कार पाउनेछन् ।

नेपाली लोकसंगीतमा लाग्नेहरुलाई अवसर र हौसला प्रदान गर्न कार्यक्रम गर्न लागिएको चाहाना मिडिया प्रा.लि.का अध्यक्ष सहदेव कोइरालाले बताए । फाल्गुन १६ गतेदेखि सुदूरपश्चिम प्रदेशमा पहिलो अडिसन गरी फागुन २० गते कर्णाली प्रदेश अडिसन हुने उनले  जानकारी दिए । लोकस्टारले नेपाली लोक संगीतको व्यवसायीकरण तथा प्रचार प्रसारमा मद्यत पुग्ने उनले बताए । ‘यो कार्यक्रमले लोकसंगीतको लोकप्रियतालाई अझ उचाइँमा पु¥याउने छ ।’ 

कार्यक्रममा नेपालका ७७ वटै जिल्लामा गुञ्जने लोकसंगित समावेश गराई ७ ओटै प्रदेशमा अडिसन गरिने आयोजकले जनाएको छ । विभिन्न चरणमा प्रतिष्पर्धाबाट देशको पहिलो लोकस्टार छानिने छन् । कार्यक्रममा निर्णायकका लागि नेपालका ख्यातीप्राप्त गायक, संगीतकार तथा पत्रकार ऋषी धमला रहने आयोजकले जनाएको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article नेकपाका दुई अध्यक्षबीचको जुहारी !
Next Article हिमपातले कर्णालीको जनजीवन अस्तव्यस्त
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाजसुर्खेत - SKT

हत्याको आरोपमा आमा–छोरी पक्राउ

57 years ago
काठमाडौँ - KTMमनोरञ्जनमुख्य समाचार

भ्वाइस अफ नेपाल-६ काे काेचबाट बाहिरिए प्रमोद, भित्रिए खेम र मेलिना, प्रोमो सार्वजनिक (भिडियो)

2 years ago
मनोरञ्जन

१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा १० देशका २८ चलचित्र चयन

57 years ago
मनोरञ्जन

वर्ष २०७९ : अपेक्षा गरेका चलचित्र कति सफल ?

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | ९८०२३९८९८०
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित

विज्ञापनको लागि

[सम्पर्क व्यक्तिको नाम] मोबाइल: +977-XXXXXXXXXX इमेल: [email protected]
[सम्पर्क व्यक्तिको नाम] मोबाइल: +977-XXXXXXXXXX इमेल: [email protected]
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?